काङ्ग्रेस महाधिवेशन : इटहरीमा मतदान सम्पन्न
इटहरी । नेपाली कांग्रेस इटहरीको मतदान सकिएको छ । शनिबार इटहरी उपमहानगरपालिका कांग्रेसको नेतृत्व लिनका लागि भएको निर्वाचन अहिले साँझ सकिएको सहायक निर्वाचन अधिकृत रोबनराज कार्कीले जानकारी दिए । उनका अनुसार ४८३ मतमध्ये ४८२ मत खसेको छ । इटहरी २ का सुक्कु चौधरी बाहेक अन्य सबैजना मतदानमा सहभागी भएको कार्कीले बताए । सभापतिका उमेदवारद्वय विकास केसी … Continue reading काङ्ग्रेस महाधिवेशन : इटहरीमा मतदान सम्पन्न
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed