रामधुनी नगर सभापति हुनेमा ढुक्क छु : अधिकारी

रामधुनी । नेपाली काँग्रेसको आसन्न १४ औँ महाधिवेशनले सुनसरीमा पनि चुनावी सरगर्मी बढाएको छ । वडा अधिवेशन सकिए लागतै नगरको नेतृत्व चयनमा जुटेका काँग्रेसीहरू आफ्नो गुट भित्रको अङ्क गणितमा जुटेका छन् । अहिले सुनसरीको दुई उपमहानगर सहित नगरहरूमा आ आफ्नो टिम तयारी गरेर चुनावी मैदानमा होमिएका छन् । नेतृत्वका लागि धेरै आकाक्षीहरू उम्मेदवारी घोषणा सँगै … Continue reading रामधुनी नगर सभापति हुनेमा ढुक्क छु : अधिकारी