किट अभाव, इटहरीमा पीसीआर परीक्षण बन्द

इटहरी । भोलि (बुधबार) देखि इटहरीमा पीसीआर परीक्षण नहुने भएको छ । धरानस्थित वीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र प्रदेश १ को प्रदेश जनस्वास्थ्य प्रयोगशाला विराटगनरमा स्वाब जाँच गर्ने किट अभाव भएका कारण स्वाब परीक्षण नहुने भएको हो । तत्कालको समयमा स्वाब नपठाउन प्रदेश र वीपी पतिष्ठानले भनेका कारण स्वाब संकलन नगर्ने निर्णय गरिएको इटहरी … Continue reading किट अभाव, इटहरीमा पीसीआर परीक्षण बन्द