सभामुख–उपसभामुख भेला

संसद्लाई जीवन्त र जनमुखी बनाउने सभामुख–उपसभामुख भेलाको निष्कर्ष

संसद्लाई जीवन्त र जनमुखी बनाउने सभामुख–उपसभामुख भेलाको निष्कर्ष

काठमाडौं । संघीय संसद् र प्रदेशसभा सञ्चालनसम्बन्धी दुई दिने अनुभव आदान–प्रदान एवं अन्तरक्रिया कार्यक्रम नौ बुँदे निष्कर्ष सार्वजनिक गर्दै सम्पन्न भएको छ । https://youtu.be/zCEscshJBE4 संघीय संसद्को राष्ट्रियसभाका अधयक्ष, उपाध्यक्ष तथा प्रतिनिधिसभा र प्रदेशसभाका सभामुख उपसभामुखहरूको भेलाले संसदीय अभ्यास र यसअघिका अन्तरक्रिया कार्यक्रमको समीक्षा, आपसी समन्वय र सहकार्यलाई जोड दिएको छ । संघीय संसद् सचिवालयको आयोजनामा नयाँ बानेश्वरस्थित संसद् भवनमा भएको अन्तरक्रिया कार्यक्रमले संघीय संसद् र प्रदेशसभालाई जीवन्त र जनमुखी बनाउन आ–आफ्नो स्थानबाट थप रचनात्मक र प्रभावकारी भूमिका खेल्ने साझा धारणा बनाएको छ । त्यसैगरी, संविधानमा उल्लेखित संघ, प्रदेश र स्थानीय तहका साझा अधिकारका विषय र प्रदेश तथा स्थानीय तहको कानुन…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.