No Result
View All Result
Sunday, July 6, 2025
falaichanews
VIDEO
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
No Result
View All Result
falaichanews

यातायात कार्यालयबाट ९ जना बिचौलिया प्रहरीको नियन्त्रणमा

फलैचा न्यूज by फलैचा न्यूज
चैत्र २२, २०८१
in अपराध, समाचार, हेडलाइन
0
यातायात कार्यालयबाट ९ जना बिचौलिया प्रहरीको नियन्त्रणमा
Share on FacebookShare on Twitter

इटहरी । यातायात व्यवस्था कार्यालय बिर्तामोडबाट प्रहरीले ९ जना बिचौलियालाई पक्राउ गरेको छ।

यातायातका कर्मचारीको संलग्नतामा बिचौलियाहरूले कार्यालयको छाप र अधिकृतको हस्ताक्षरसमेत किर्ते गरी सेवाग्राहीहरूको लाखौँ रकम ठगेको घटना बाहिरिएसँगै प्रहरीले शुक्रबार ९ जना बिचौलियालाई पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय झापा र इलाका प्रहरी कार्यालय बिर्तामोडको प्रहरी टोलीले यातायात कार्यालय परिसरमा सेवाग्राहीलाई ठगिने उद्देश्यले बिचौलियाको काम गर्दै आइरहेका बिर्तामोड नगरपालिका–१ का २७ वर्षीय सुरज आचार्य, सोही ठाउँका ४२ वर्षीय तुलसी खतिवडा, २४ वर्षीया गरिमा घिमिरे, ५२ वर्षीया सीता भेटवाल, २९ वर्षीय रोशन आचार्य, बिर्तामोड–५ का ४३ वर्षीय रामप्रसाद ढकाल, बिर्तामोड–३ का २६ वर्षीय युवराज लिम्बू, बिर्तामोड–२ का २४ वर्षीय टंकप्रसाद राजवंशी र कनकाई नगरपालिका–१ का २० वर्षीय दिवस राईलाई पक्राउ गरेको हो ।

घटना विवरण अनुसार लामो समयदेखि यातायात कार्यालयमा लेखापढीको काम गर्दै आएका कनकाई नगरपालिका निवासी विशाल भण्डारीले सेवाग्राहीको लाखौँ रकम लिएर फरार भएका छन्।

भण्डारीले मोटरसाइकल, स्कुटर, ट्याक्टर लगायतका गाडीहरूको ब्लुबुकको कर तिर्ने भनी सेवाग्राहीहरूबाट उठाएको रकम यातायात कार्यालयको राजश्वमा दाखिला नगरी कागजात मिलाएर नवीकरण गरिदिने गरेको घटना पीडित सेवाग्राहीहरूबाट बाहिर आएको छ।

भण्डारीले कसैलाई फर्जी बिल र कागजात उपलब्ध गराएको र कयौँको मोटरसाइकलसमेत बिक्री वितरण भए पश्चात् नामसारी नगरेको पाइएको साथै ब्लुलुबुकमा आफैंले मिति, सही र छाप राखी ठगीमा परेको स्वयम् सेवाग्राहीहरू बताउँछन्।

पीडित परमानन्द राजवंशीले भने, ‘चैत लागेर गाडीको कर तिर्न यातायात पुग्दा सिस्टममा कर तिर्न बाँकी रहेको देखाएपछि आफू ठगिएको थाहा पाए।’ बिचौलिया भण्डारीबाट ठगिएका पीडितहरू परमानन्द राजवंशी, प्रेमप्रसाद अधिकारी, अमरबहादुर चौहान, निश्चल ओली, नितिन अग्रवाल, कृष्णप्रसाद कडेरिया, रमण अधिकारी, बद्री चौधरी, युवराज अधिकारी, यसनाथ अधिकारी लगायतले घटनाका बारेमा यातायात कार्यालयका प्रमुख प्रेमप्रसाद सापकोटाको ध्यानाकर्षण गराउँदै ज्ञापनपत्र समेत बुझाइसकेका छन्।

बिचौलियाले सेवाग्राही ठगी गरेको घटना आउँदासमेत यातायात कार्यालयले यसतर्फ चासो नदेखाएपछि प्रहरीहरू सादा पोसाकमा आफैं सेवाग्राही बनेर यातायात कार्यालय पुगेका थिए।

प्रहरीले ब्लुलुबुक, लाइसेन्स नवीकरण गरिदिए बापत अतिरिक्त शुल्क माग्ने, कार्यालयका कोठाहरू सोझै प्रवेश गर्नेहरूलाई पक्राउ गरेको जनाइएको छ। पक्राउ परेकाहरूलाई इलाका प्रहरी कार्यालय बिर्तामोडमा राखेर थप अनुसन्धान अघि बढाएको जनाइएको छ।

ShareTweetPin
Previous Post

डढेलोमा परी पाँचथरको कुम्मायकमा एक जनाको मृत्यु

Next Post

आजको मौसम, चट्याङ्गसहित वर्षाको सम्भावना

Next Post
आज हावाहुरी सहित सातै प्रदेशमा भारी वर्षाको सम्भावना

आजको मौसम, चट्याङ्गसहित वर्षाको सम्भावना

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

☏ सम्पर्क

✔ फलैचा मिडिया प्रा.लि.
∞ ठेगाना : रामधुनी ६, बक्लाैरी, सुनसरी
✆ मोबाइल नं : ९८४२५६४१०९,९८६२३०१३९६
✉ इमेल : falaichanews@gmail.com

☣ हाम्राे टिम

अध्यक्ष प्रबन्ध / निर्देशक : सुमन भट्टराई
सम्पादक : लक्ष्मीप्रसाद भट्टराई
प्रमुख संवाददाता : खेमराज सापकोटा
मल्टिमिडिया : बिजय राई

® दर्ता

कम्पनी दर्ता नं : २१७७८४/०७५/७६
सूचना तथा प्रसारण विभाग : १४९३/०७६/७७
स्थायी लेखा नं. : ६०९५६१५५१

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.

No Result
View All Result
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.