No Result
View All Result
Friday, November 7, 2025
falaichanews
VIDEO
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
No Result
View All Result
falaichanews

इन्डियन प्रिमियर लिगमा चेन्नई सुपर किङ्सको विजयी सुरुवात

फलैचा न्यूज by फलैचा न्यूज
चैत्र ११, २०८१
in खेल, समाचार, हेडलाइन
0
इन्डियन प्रिमियर लिगमा चेन्नई सुपर किङ्सको विजयी सुरुवात
Share on FacebookShare on Twitter

काठमाडौं । रचिन रविन्द्र र कप्तान रुतुराज गायक्‍वाडले अर्धशतक बनाएपछि चेन्नई सुपर किङ्सले इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा विजयी सुरुवात गरेको छ ।

चेन्नईले मुम्बई इन्डियन्सलाई ४ विकेटले हराएको हो । मुम्बईले दिएको १५६ रनको लक्ष्य चेन्नईले १९।१ ओभरमा ६ विकेटको क्षतिमा पूरा गर्‍यो । रचिन ६५ रनमा अविजित रहे भने कप्तान रुतुराज गायक्वाडले ५३ रन बनाए ।

मुम्बईका विग्नेश पुथुरले ३ विकेट लिए भने दीपक चहर र विल ज्याक्सले १(१ विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको मुम्बईले २० ओभरमा ९ विकेट गुमाएर १५५ रन बनाएको थियो । तिलक वर्माले सर्वाधिक ३१ रन बनाए भने सुर्यकुमार यादवले २९ रन बनाए । दीपक चहर २८ रनमा अविजित रहे ।

चेन्नईका अफगानी बलर नूर अहमदले ४ ओभरमा १८ रन दिएर ४ विकेट लिए । खलील अहमदले ४ ओभरमा २९ रन दिएर ३ विकेट लिए । नेथन एलिस र रविचन्द्रन आश्विनले १(१ विकेट लिए ।

आईपीएल क्रिकेट

ShareTweetPin
Previous Post

रामधुनी नगरपालिकामा प्रजनन स्वास्थ्यसम्बन्धी दुई दिने तालिम सम्पन्न

Next Post

नेपाल ल क्याम्पसमा १९ गते स्ववियु चुनाव हुने

Next Post

नेपाल ल क्याम्पसमा १९ गते स्ववियु चुनाव हुने

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

☏ सम्पर्क

✔ फलैचा मिडिया प्रा.लि.
∞ ठेगाना : रामधुनी ६, बक्लाैरी, सुनसरी
✆ मोबाइल नं : ९८४२५६४१०९,९८६२३०१३९६
✉ इमेल : falaichanews@gmail.com

☣ हाम्राे टिम

अध्यक्ष प्रबन्ध र निर्देशक :- सुमन भट्टराई
सम्पादक :- लक्ष्मीप्रसाद भट्टराई
प्रमुख संवाददाता :- खेमराज सापकोटा
यूके संवाददाता :- रविना काफ्ले
प्रमुख सल्लाहकार :- अरुण कुमार प्रधान
मल्टिमिडिया :- बिजय राई

® दर्ता

कम्पनी दर्ता नं : २१७७८४/०७५/७६
सूचना तथा प्रसारण विभाग : १४९३/०७६/७७
स्थायी लेखा नं. : ६०९५६१५५१

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.

No Result
View All Result
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.