No Result
View All Result
Tuesday, December 16, 2025
falaichanews
VIDEO
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
No Result
View All Result
falaichanews

धनकुटा बहुमुखीमा नेविसंघका सुभास खनालको सभापतिमा उम्मेदवारी

फलैचा न्यूज by फलैचा न्यूज
फाल्गुन १६, २०८१
in राजनीति, समाचार
0
धनकुटा बहुमुखीमा नेविसंघका सुभास खनालको सभापतिमा उम्मेदवारी
Share on FacebookShare on Twitter

धनकुटा । धनकुटा बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनको आगामी चुनावमा नेपाल विद्यार्थी संघको तर्फबाट सुभास खनाललाई सभापति पदको उम्मेदवारको रूपमा चयन गरिएको छ ।

नेपाल विद्यार्थी संघका नेताहरूले खनालको उम्मेदवारीलाई समर्थन गर्दै यसलाई क्याम्पसका विद्यार्थीहरूको अधिकार र हितको रक्षा गर्नका लागि सशक्त कदमको रुपमा लिएका छन् ।

सभापति उम्मेदवारको रूपमा खनालले आफ्नो योजनाबद्ध दृष्टिकोण प्रस्तुत गर्दै भने, “मैले सधैं विद्यार्थीहरूको हक र अधिकारको लागि संघर्ष गरेको छु र म विद्यार्थीहरूको हकको पक्षमा कडा कदम चाल्दै क्याम्पसका सबै विद्यार्थीलाई समान अवसर र अधिकार दिने प्रयास गर्नेछु ।“

शिक्षा प्रणालीको सुधार र विद्यार्थीरुपी भविष्यको लागि आवश्यक कदमहरू उठाउने खनालले बताए ।

Tags: स्ववियू चुनाव
ShareTweetPin
Previous Post

तीन दिन पानी पर्ने सम्भावना

Next Post

प्रतिनिधिसभामा पाँच अध्यादेश स्वीकृतिका लागि पेस हुने

Next Post
जनताको प्रतिनीधिमुलक थलो ‘संसद’ विघटन भएको घोषणा

प्रतिनिधिसभामा पाँच अध्यादेश स्वीकृतिका लागि पेस हुने

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

☏ सम्पर्क

✔ फलैचा मिडिया प्रा.लि.
∞ ठेगाना : रामधुनी ६, बक्लाैरी, सुनसरी
✆ मोबाइल नं : ९८४२५६४१०९,९८६२३०१३९६
✉ इमेल : falaichanews@gmail.com

☣ हाम्राे टिम

अध्यक्ष प्रबन्ध र निर्देशक :- सुमन भट्टराई
सम्पादक :- लक्ष्मीप्रसाद भट्टराई
प्रमुख संवाददाता :- खेमराज सापकोटा
यूके संवाददाता :- रविना काफ्ले
प्रमुख सल्लाहकार :- अरुण कुमार प्रधान
मल्टिमिडिया :- बिजय राई

® दर्ता

कम्पनी दर्ता नं : २१७७८४/०७५/७६
सूचना तथा प्रसारण विभाग : १४९३/०७६/७७
स्थायी लेखा नं. : ६०९५६१५५१

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.

No Result
View All Result
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.