No Result
View All Result
Friday, November 7, 2025
falaichanews
VIDEO
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
No Result
View All Result
falaichanews

‘लाज शरणम्’ विवादको असर ‘सक्किगो नि लाई

फलैचा न्यूज by फलैचा न्यूज
फाल्गुन ८, २०८१
in मनाेरञ्जन, समाचार, हेडलाइन
0
फिल्म निर्माणमा ‘सक्किगोनि’ टिमले, ‘लाज शरणम्’ को घोषणा
Share on FacebookShare on Twitter

इटहरी। पाटन उच्च अदालतले फिल्म ‘लाज शरणम्’को प्रचारप्रसारमा रोक लगाएपछि टिभी श्रृंखला ‘सक्किगो नि’लाई समेत परेको छ । यो दुवैको निर्माण जेपीटी क्रिएसनले गरेको हो ।

कम्पनीका प्रमुख तथा अभिनेता अर्जुन घिमिरे पाँडेले सामाजिक संजालबाट प्रचारप्रसारका लागि छायांकन गरिसकिएको ‘सक्किगो नि’को ९१ औं भाग रोकिएको जनाएका छन् ।

उनले लेखेका छन्, ‘पाटन उच्च अदालतले हाम्रो चलचित्र ‘लाज शरणम्’ को प्रचारप्रसारमा रोक लगाएपछि हामीले चलचित्र प्रचारप्रसारको निम्ति छायांकन गरिसकेको टेलिसिरियल ‘सक्किगो नि’को ९१ औँ भाग अदालतको आदेशलाई आत्मसात गर्दै प्रसारण गर्न असमर्थ भएका छौँ । उक्त कारण यहाँहरु सम्पूर्णमा पर्न गएको असुविधाप्रति हामी क्षमाप्रार्थी छौँ ।’

अदालतको आदेशकै कारण बुधबार फिल्मले युट्युबबाट टिजर र गीत पनि हटाइसकेको छ । पूर्वमन्त्री अफताव आलमको रिटमा सुनुवाई गर्दै मंगलबार पाटन उच्च अदालतले फिल्मको प्रचारप्रसारमा रोक लगाएको थियो ।

 

ShareTweetPin
Previous Post

हिंसात्मक दृश्य कटाउँदै ‘ताण्डवम्’लाई प्रदर्शन अनुमति, शुक्रबारदेखि प्रदर्शन

Next Post

रेखा-पवन स्रष्टा सम्मान कालीप्रसाद रिजाललाई

Next Post
रेखा-पवन स्रष्टा सम्मान कालीप्रसाद रिजाललाई

रेखा-पवन स्रष्टा सम्मान कालीप्रसाद रिजाललाई

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

☏ सम्पर्क

✔ फलैचा मिडिया प्रा.लि.
∞ ठेगाना : रामधुनी ६, बक्लाैरी, सुनसरी
✆ मोबाइल नं : ९८४२५६४१०९,९८६२३०१३९६
✉ इमेल : falaichanews@gmail.com

☣ हाम्राे टिम

अध्यक्ष प्रबन्ध र निर्देशक :- सुमन भट्टराई
सम्पादक :- लक्ष्मीप्रसाद भट्टराई
प्रमुख संवाददाता :- खेमराज सापकोटा
यूके संवाददाता :- रविना काफ्ले
प्रमुख सल्लाहकार :- अरुण कुमार प्रधान
मल्टिमिडिया :- बिजय राई

® दर्ता

कम्पनी दर्ता नं : २१७७८४/०७५/७६
सूचना तथा प्रसारण विभाग : १४९३/०७६/७७
स्थायी लेखा नं. : ६०९५६१५५१

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.

No Result
View All Result
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.