No Result
View All Result
Tuesday, July 15, 2025
falaichanews
VIDEO
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
No Result
View All Result
falaichanews

राष्ट्रिय जनस्वास्थ्य दिवस देशभरी विबिध कार्यक्रम आयोजना गरि मनाइँदै

फलैचा न्यूज by फलैचा न्यूज
मंसिर १४, २०८१
in स्वास्थ्य, हेडलाइन
0
राष्ट्रिय जनस्वास्थ्य दिवस देशभरी विबिध कार्यक्रम आयोजना गरि मनाइँदै
Share on FacebookShare on Twitter

बिराटनगर । जन स्वास्थकर्मीहरुको छाता सङ्गठन नेपाल जनस्वास्थ्य संघ स्थापना दिवसको अवसरमा नेपाल जन स्वास्थ्य संघले काठमाडौको त्रिपुरेश्वरमा यहि मंसिर २३ गते राष्ट्रिय जनस्वास्थ्य दिवस मनाउने भएको छ ।

साथै ७ वटै प्रदेशमा यस बर्ष बिभिन्न कार्यक्रमहरु आयोजना गरि यो दिवसलाइ भब्यताका साथ मनाउने बिराटनगरमा पत्रकार सम्मेलन आयोजना गरि आयोजकले जानकारी दिएको छ ।

मंसिर १४ देखि २० सम्म ७ वटै प्रदेशको राजधानीमा कार्यक्रम आयोजना हुने र १२५० भन्दा बढिको सहभागिता रह्ने अनुमान गरिएको कार्यक्रमले वर्तमान अवस्थामा प्रदेशको स्वास्थ अवस्था र आगामी रणनीतिका सन्दर्भमा हरेक प्रदेशमा मुख्यमन्त्री, सरोकारवाला मन्त्रालयका मन्त्री ,स्वास्थ्य सचिव, स्वास्थ सग सम्बन्धित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघ सस्थाका प्रतिनिधि लगायत संगको समूह छलफल, सरोकारवाला निकाय संगको अन्तरक्रिया लगायतका कार्यक्रमबाट आएको निचोडलाई हरेक प्रदेशका संम्बन्धित स्वास्थ मन्त्रालय तथा संघमा सङ्घिय स्वास्थ्य मन्त्रालयमा बुझाइने जानकारी नेपाल जनस्वास्थ्य संघका केन्द्रिय महासचिव कैलाश खाकी श्रेष्ठले जानकारी दिए ।

त्यस्तै कोशी प्रदेशमा मंसिर १४ गते शुक्रवार बृहत् भेला आयोजना गरि कोशी प्रदेश भरिका जनस्वास्थ्यकर्मीहरुको सहभागीतामा बिबिध कार्यक्रमको आयोजना हुने नेपाल जनस्वास्थ्य संघ कोशी प्रदेशका अध्यक्ष ब्रजेश कुमार मेहेताले जानकारी दिए ।

ShareTweetPin
Previous Post

मङ्सिर १३ गतेका खास खबर !

Next Post

मङ्सिर १४ गतेका खास खबर !

Next Post

मङ्सिर १४ गतेका खास खबर !

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

☏ सम्पर्क

✔ फलैचा मिडिया प्रा.लि.
∞ ठेगाना : रामधुनी ६, बक्लाैरी, सुनसरी
✆ मोबाइल नं : ९८४२५६४१०९,९८६२३०१३९६
✉ इमेल : falaichanews@gmail.com

☣ हाम्राे टिम

अध्यक्ष प्रबन्ध / निर्देशक : सुमन भट्टराई
सम्पादक : लक्ष्मीप्रसाद भट्टराई
प्रमुख संवाददाता : खेमराज सापकोटा
मल्टिमिडिया : बिजय राई

® दर्ता

कम्पनी दर्ता नं : २१७७८४/०७५/७६
सूचना तथा प्रसारण विभाग : १४९३/०७६/७७
स्थायी लेखा नं. : ६०९५६१५५१

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.

No Result
View All Result
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.