No Result
View All Result
Tuesday, July 15, 2025
falaichanews
VIDEO
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
No Result
View All Result
falaichanews

बिरामीको मृत्युपछि तनाबग्रस्त इटहरी अस्पताल: उचित ध्यान नदिएको आक्रोश

फलैचा न्यूज by फलैचा न्यूज
अशोज ९, २०८१
in मृत, समाचार, समाज, स्थानीय
0
बिरामीको  मृत्युपछि तनाबग्रस्त इटहरी अस्पताल:  उचित ध्यान नदिएको आक्रोश
Share on FacebookShare on Twitter

इटहरी । ईटहरीमा उपचारका लागि ल्याइएका एक बिरामीको मृत्यु भएपछि इटहरी ९ स्थित सामुदायिक अस्पतालमा तनावग्रस्त अवस्था सिर्जना भएको छ। गत सोमबार इटहरी ७ का ७३ वर्षीय दलबहादुर तामाङको निधनपछि अस्पताल परिसर केहीबेर तनावपूर्ण बनेको हो। बिरामीका आफन्तहरूले उपचारमा ढिलाइ भएको आरोप लगाउँदै अस्पतालमा होहल्ला गरेका थिए।

 

शुक्रबार ज्वरो आएर अस्पताल भर्ना गरिएका बिरामीलाई उपचारपछि घर फिर्ता लगिएको थियो। तर, आइतबार पुनः ज्वरो आएपछि बिरामीलाई अस्पताल ल्याउँदा चिकित्सकहरूले आपतकालीन कक्षमा राखेर समेत उचित ध्यान नदिएको भन्दै बिरामीको निधन भएको आफन्तहरूको भनाइ छ।

मृत्यु भएपछि अस्पताल प्रशासन, वडाध्यक्ष जितेन्द्र थापा, र बिरामीका आफन्तबीच करिब तीन घण्टा लामो छलफल भएको थियो। छलफलमा अस्पताल प्रशासनले बिरामीको उपचारमा कुनै लापरबाही नभएको, जन्डिसका कारण बिरामीको मृत्यु भएको दाबी गरेको छ।

अस्पताल प्रमुख डा। पुजा भट्टराईले बिरामीको जन्डिसको स्थिति गम्भीर बनेका कारण निधन भएको बताइन्। उनका अनुसार, सबै रिपोर्टले देखाउँछ कि बिरामीलाई ढिलो अस्पताल ल्याइएको थियो र बिरामी पहिले नै जन्डिसको अन्तिम चरणमा रहेका थिए, जसले गर्दा मृत्यु भयो।

 

ShareTweetPin
Previous Post

छविलाल जोशी माथी ५ दिनको म्याद थप

Next Post

जितिया पर्वको अवसरमा बुधबार नगरभरी सार्वजनिक बिदा

Next Post
इटहरी उपमहानगरपालिकाले गर्यो भुमि करमा अत्यधिक वृद्धि

जितिया पर्वको अवसरमा बुधबार नगरभरी सार्वजनिक बिदा

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

☏ सम्पर्क

✔ फलैचा मिडिया प्रा.लि.
∞ ठेगाना : रामधुनी ६, बक्लाैरी, सुनसरी
✆ मोबाइल नं : ९८४२५६४१०९,९८६२३०१३९६
✉ इमेल : falaichanews@gmail.com

☣ हाम्राे टिम

अध्यक्ष प्रबन्ध / निर्देशक : सुमन भट्टराई
सम्पादक : लक्ष्मीप्रसाद भट्टराई
प्रमुख संवाददाता : खेमराज सापकोटा
मल्टिमिडिया : बिजय राई

® दर्ता

कम्पनी दर्ता नं : २१७७८४/०७५/७६
सूचना तथा प्रसारण विभाग : १४९३/०७६/७७
स्थायी लेखा नं. : ६०९५६१५५१

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.

No Result
View All Result
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.