No Result
View All Result
Wednesday, February 11, 2026
falaichanews
VIDEO
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
No Result
View All Result
falaichanews

सुन्दरहरैचामा दुई नाबालिकाको शव फेला, नजिकै विषादी फेला

फलैचा न्यूज by फलैचा न्यूज
भदौ १६, २०८१
in समाचार, समाज, हेडलाइन
0
सुन्दरहरैचामा दुई नाबालिकाको शव फेला, नजिकै विषादी फेला
Share on FacebookShare on Twitter

सुन्दरहरैचा । मोरङको सुन्दरहरैचामा नगरपालिका–७ स्थित केराघारीभित्र दुई नाबालिका मृत फेला परेका छन् । धनकुटाको पाख्रिबास नगरपालिका–४ डिकुरेका अर्जुन कार्कीका छोरीहरु ३ वर्षीया आइका र १ वर्षीया अर्पणाको शव फेला परेको मोरङ प्रहरीले जानकारी दिएको छ ।

शव नजिकै प्रहरीले मेटासिट नामको विषादी फेला पारेको छ । उनीहरुलाई केराघारीभित्र मृत अवस्थामा देखेर स्थानीयले प्रहरीलाई खबर गरेका थिए । यसैगरी, मृतक नाबालिकाहरुकी आमा २९ वर्षीया अस्मिता न्यौपानेसमेत सम्पर्कविहिन रहेको बताइएको छ । प्रहरीको प्रारम्भिक अनुसन्धान अनुसार, शुक्रबार राति दम्पतीबीच झै–झगडा भएको थियो । पतिसँग विवाद भएपछि नाबालिका छोरीहरुलाई लिएर राति ८ः३० बजेतिर अस्मिता हिँडेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीको भनाई छ ।

अस्मिताका श्रीमान् अर्जुन परिवारका साथ सुन्दरहरैचा–७ स्थित दिदी सीता रेग्मीको घरमा बस्दै आएका थिए । घर निर्माण भइरहेको कारण उनी र उनको परिवार दिदीको घरमा रहेका थिए । बालिकाका बुवा अर्जुन भने प्रहरीको सम्पर्कमै छन् । सम्पर्कविहीन अवस्थामा रहेकी अस्मिताको खोजी र घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।

ShareTweetPin
Previous Post

केदार कार्कीले सदनमा दिए कडा चुनौती, अनसन बस्ने चेतावनी

Next Post

कांग्रेस केन्द्रिय समितिको बैठक बस्दै

Next Post
सरकारको विरोधमा देशव्यापी प्रदर्शन गर्ने कांग्रेसको तयारी

कांग्रेस केन्द्रिय समितिको बैठक बस्दै

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

☏ सम्पर्क

✔ फलैचा मिडिया प्रा.लि.
∞ ठेगाना : रामधुनी ६, बक्लाैरी, सुनसरी
✆ मोबाइल नं : ९८४२५६४१०९,९८६२३०१३९६
✉ इमेल : falaichanews@gmail.com

☣ हाम्राे टिम

अध्यक्ष प्रबन्ध र निर्देशक :- सुमन भट्टराई
सम्पादक :- लक्ष्मीप्रसाद भट्टराई
प्रमुख संवाददाता :- खेमराज सापकोटा
यूके संवाददाता :- रविना काफ्ले
प्रमुख सल्लाहकार :- अरुण कुमार प्रधान
मल्टिमिडिया :- बिजय राई

® दर्ता

कम्पनी दर्ता नं : २१७७८४/०७५/७६
सूचना तथा प्रसारण विभाग : १४९३/०७६/७७
स्थायी लेखा नं. : ६०९५६१५५१

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.

No Result
View All Result
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.