तिजको अवसरमा सुन्दरहरैचाका महिला संघले गरे असहायलाई शेवा

सुन्दरहरैचा । नेपाली कांग्रेसको महिला संगठन नेपाल महिला संघ, सुन्दर हरैंचाका वडा नं २, ३, ४, ५, ६ र ७ को संयुक्त आयोजनामा असहायहरुलाई खाना खुवाइएको छ ।May be an image of 13 people and chessहरितालिका तिजको अवसर पारेर माया घर नेपाल, इटहरीमा आश्रय लिइरहेका असहाय आमा, दिदीबहिनीहरूलाई खाना खुवाइएको नेपाली कांग्रेस सुन्दरहरैंचा ५ का सहसचिव आयुशदिप रिजालले जानकारी दिएका छन् ।May be an image of 8 people and biryaniमहिला संघले प्रत्येक वर्ष कार्यक्रमको आयोजना गर्दै आइरहेको छ ।May be an image of 9 people and people smiling

प्रतिक्रिया छाड्नुहाेस्

Please enter your comment!
Please enter your name here