प्रधानमन्त्री भन्छन् कोशीमा राप्रपाले सघाउँछ 

file photo
इटहरी । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कोशी प्रदेशमा राष्ट्रिय प्रजातन्त्र पार्टीले गठबन्धनलाई सहयोग गर्ने विश्वास व्यक्त गरेका छन् ।
प्रधानमन्त्री प्रचण्डले समिति गठन गर्दा राप्रपासँग बनेको सहमतिको वातावरणले कोशीमा सरकार गठन र पूर्णतामा सहजता आउने विश्वास व्यक्त गरेका हुन् ।
उनले यस विषयमा दलहरुबीच सकारात्मक ढंगले छलफल हुने भन्दै सरकार फेल नखाने बरु सफल हुने तर्क गरे ।

प्रतिक्रिया छाड्नुहाेस्

Please enter your comment!
Please enter your name here