अध्यक्षता गरेका ईस्राईलको समेत मतले पाए कोशीका मुख्यमन्त्रीले विश्वासको मत, एमालेको विरोध
इटहरी । कोशी प्रदेशका मुख्यमन्त्री उद्दव थापाले विश्वासको मत पाएका छन् । कोशी प्रदेश सभाको अध्यक्षता गरेका ईस्राईल मन्सुरीको समेत गरि ४७ मत पाएपछी उने विश्वासको मत पाएका हुन । विपक्षमा भने ३० मत खसेको छ । अध्यक्षता गरेका व्यक्तिले समेत मत हालेपछि प्रमुख प्रतिपक्षी दलले विरोध जनाएको छ ।
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed