No Result
View All Result
Saturday, March 14, 2026
falaichanews
VIDEO
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
No Result
View All Result
falaichanews

साजीलालमा श्रमसँगै आत्मनिर्भर बन्ने अभियान, व्यवहारिक शिक्षामा जोड

खेमराज सापकाेटा by खेमराज सापकाेटा
साउन ९, २०८०
in मुख्य समाचार, राष्ट्रिय, शिक्षा, समाचार, समाज, स्थानीय, हेडलाइन
0
साजीलालमा श्रमसँगै आत्मनिर्भर बन्ने अभियान, व्यवहारिक शिक्षामा जोड
Share on FacebookShare on Twitter

सुन्दरहरैंचा । मोरङको साजीलाल माध्यमिक विद्यालयले विद्यार्थीहरूलाई व्यवहारिक सिकाई तर्फ जोड दिइरहेको छ । सुन्दरहरैंचा ६ दुलारीमा रहेको सामुदायिक विद्यालयले पढाइका अतिरिक्तका क्रियाकलाप विभिन्न नाराका साथ सञ्चालन गरिरहेको हो ।

विद्यालयले “शिक्षा सँगै श्रम“, “म बनाउँछु मेरो विद्यालय“ लगायतका कार्यक्रमको सुरुवात गरेको शिक्षालाई व्यवहारिक बनाउन जोड दिएको विद्यालयका सूचना अधिकारी भवानी शङ्कर ढकालले बताए । उनका अनुसार विद्यालयले विद्यार्थीका आधारभूत आवस्यक्ता समेत पुरा गर्ने उद्देश्यका साथ शिक्षा सँगै श्रम कार्यक्रम ल्याइएको हो । यसै गरी आफ्नो विद्यालय आफैँ सुन्दर बनाउन म बनाउँछु मेरो विद्यालय कार्यक्रम ल्याइएको उनले बताए ।

‘यसले विद्यार्थीलाई बाहिरी ज्ञान समेत हुन्छ र श्रम गरेर विद्यार्थी रोजगारीमा समेत जोडिन्छन्, ढकाल भन्छन् अन्य कार्यक्रम समेत हामी ल्याउने तयारीमा रहेका छौँ ।’

पहिलो चरणमा तिहारलाई लक्षित सयपत्री फूलको बिरुवा रोप्ने कार्यक्रम र विद्यालय परिसर भित्र रहेको बगैँचामा रङ्ग लगाउने कार्यक्रम गरिएको छ ।

ShareTweetPin
Previous Post

औषधि पसल अनुगमन गर्न गएको टोलीलाई व्यापारीले गरे अमानविय व्यवहार

Next Post

मोटरसाइकल दुर्घटना हुँदा विर्तामोडका अधिकारीको मृत्यु

Next Post
मिनी ट्रकको ठक्करबाट एक पुरुषको मृत्यु

मोटरसाइकल दुर्घटना हुँदा विर्तामोडका अधिकारीको मृत्यु

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

☏ सम्पर्क

✔ फलैचा मिडिया प्रा.लि.
∞ ठेगाना : रामधुनी ६, बक्लाैरी, सुनसरी
✆ मोबाइल नं : ९८४२५६४१०९,९८६२३०१३९६
✉ इमेल : falaichanews@gmail.com

☣ हाम्राे टिम

अध्यक्ष प्रबन्ध र निर्देशक :- सुमन भट्टराई
सम्पादक :- लक्ष्मीप्रसाद भट्टराई
प्रमुख संवाददाता :- खेमराज सापकोटा
यूके संवाददाता :- रविना काफ्ले
प्रमुख सल्लाहकार :- अरुण कुमार प्रधान
मल्टिमिडिया :- बिजय राई

® दर्ता

कम्पनी दर्ता नं : २१७७८४/०७५/७६
सूचना तथा प्रसारण विभाग : १४९३/०७६/७७
स्थायी लेखा नं. : ६०९५६१५५१

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.

No Result
View All Result
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.