No Result
View All Result
Saturday, April 11, 2026
falaichanews
VIDEO
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
No Result
View All Result
falaichanews

औषधि पसल अनुगमन गर्न गएको टोलीलाई व्यापारीले गरे अमानविय व्यवहार

फलैचा न्यूज by फलैचा न्यूज
साउन ९, २०८०
in प्रदेश, मुख्य समाचार, समाचार, हेडलाइन
0
औषधि पसल अनुगमन गर्न गएको टोलीलाई व्यापारीले गरे अमानविय व्यवहार
Share on FacebookShare on Twitter

इटहरी । इनरुवाका व्यापारीले प्रशाासन बाट औषधि पसल अनुगमन गर्न गएका प्रशासनको टोलीलाई अनुगमनका क्रममा विवाद चर्के पछि करिब २ घन्टा भन्दा बढि थुनेका छन् ।

मेडिकल पसल सञ्चालकसहित स्थानीय व्यापारीको टोलीले जिल्ला प्रशासन कार्यालय सुनसरीका प्रशासकीय अधिकृत केशव खतिवडाको टोलीलाई २ घण्टा बढी थुनेका थिए ।

गृहको पत्रानुसार औषधि पसल अनुगमन गर्न पुगेको टोलीले कागजात खोज्ने क्रममा विवाद चर्केपछि मेडिकल सञ्चालक तथा व्यापारीहरु आन्दोलनमा उत्रिएका थिए ।

सो क्रममा अनुगमन टोलीमाथि हातपातको प्रयास भएको अधिकृत खतिवडाले जानकारी दिएका छन् । औषधी पसले र व्यापारीको अवरोधका कारण बाहिर निस्कन नसकेको अनुगमन टोलीलाई जिल्ल प्रहरी कार्यलय इनरुवाले सुरक्षा दिएर प्रशासनसम्म पु¥याएको खतिवडाले बताएका छन् ।

व्यापारीहरुले ओषधि पसल बन्द गर्ने धम्की समेत दिएका छन् । प्रदर्शनमा उत्रिएका नेशनल मेडिसिन सेन्टरका सञ्चालक योगेन्द्र मेहताको अनुगमन टोलीको शैलीमाथि प्रश्न उठाउँदै आन्दोलनमा उत्रिनुपरेको उनले बताएका छन् ।

उनले अनुगमनमा सहभागी जिल्ला अस्पताल इनरुवाका निमित्त मेसु डाक्टर देवराज घिमिरे घटनाको कारक भएको बताए । यता अनुगमन टोलीको नेतृत्व गरेका प्रशासकीय अधिकृत केशव खतिवडाले औषधि व्यवसायीको रवैया ठिक नभएको प्रतिक्रिया दिए ।

उनले अनुगमन टोलीमाथि व्यापारी, व्यवसायीको अवरोध र आक्रमण प्रयास निन्दनीय रहेको बताए । खतिवडाले अनुगमनका क्रममा अधिकांश औषधि पसलहरु मापदण्ड विपरीत सञ्चालनमा रहेको पाइएकाले पुनः अनुगमन गरी कारबाहीको प्रक्रियामा ल्याउने बताए ।

यता घटना पश्चात् जिल्ला प्रशासन कार्यालय सुनसरीले अनुगमन प्रतिवेदन तयार पारी घटना छानबिन गरी दोषी उपर कारबाही थाल्ने जनाएको छ ।

ShareTweetPin
Previous Post

इटहरीकि गायिका रन्जिता प्रसाइको ‘धोका भयो ’ बोलको गित सार्वजानिक

Next Post

साजीलालमा श्रमसँगै आत्मनिर्भर बन्ने अभियान, व्यवहारिक शिक्षामा जोड

Next Post
साजीलालमा श्रमसँगै आत्मनिर्भर बन्ने अभियान, व्यवहारिक शिक्षामा जोड

साजीलालमा श्रमसँगै आत्मनिर्भर बन्ने अभियान, व्यवहारिक शिक्षामा जोड

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

☏ सम्पर्क

✔ फलैचा मिडिया प्रा.लि.
∞ ठेगाना : रामधुनी ६, बक्लाैरी, सुनसरी
✆ मोबाइल नं : ९८४२५६४१०९,९८६२३०१३९६
✉ इमेल : falaichanews@gmail.com

☣ हाम्राे टिम

अध्यक्ष प्रबन्ध र निर्देशक :- सुमन भट्टराई
सम्पादक :- लक्ष्मीप्रसाद भट्टराई
प्रमुख संवाददाता :- खेमराज सापकोटा
यूके संवाददाता :- रविना काफ्ले
प्रमुख सल्लाहकार :- अरुण कुमार प्रधान
मल्टिमिडिया :- बिजय राई

® दर्ता

कम्पनी दर्ता नं : २१७७८४/०७५/७६
सूचना तथा प्रसारण विभाग : १४९३/०७६/७७
स्थायी लेखा नं. : ६०९५६१५५१

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.

No Result
View All Result
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.