No Result
View All Result
Sunday, July 13, 2025
falaichanews
VIDEO
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
No Result
View All Result
falaichanews

एसईईका नक्कली परीक्षार्थी धरौटीमा छुटे

फलैचा न्यूज by फलैचा न्यूज
बैशाख १५, २०८०
in प्रदेश, मुख्य समाचार, शिक्षा, समाचार, सूचना प्रविधि, हेडलाइन
0
एसईईका नक्कली परीक्षार्थी धरौटीमा छुटे
Share on FacebookShare on Twitter

इटहरी । मोरङका विभिन्न परीक्षा केन्द्रबाट पक्राउ परेका एसईईका नक्कली परीक्षार्थीमध्ये अधिकांशलाई जिल्ला अदालतले धरौटीमा छाड्न आदेश दिएको छ ।

जिल्ला न्यायाधीश गायत्रीप्रसाद रेग्मीको इलजासले जनही ४० हजार रूपैयाँ धरौटी लिएर छाड्न आदेश दिएको हो । आदेशपछि १ सय ६० जना परीक्षार्थी धरौटीवापतको रकम बुझाएर छुटेको अदालतका सूचना अधिकारी हेमबहादुर बुढाथोकीले जानकारी दिए ।

नाबालक रहेका परीक्षार्थीलाई भने खोजेका बेला हाजिर गराउने गरी अभिभावकको जिम्मा लगाइएको छ । नाबालक नक्कली परीक्षार्थीको संख्या ३४ छ ।

नक्कली परीक्षार्थी परिचालन गर्ने इन्स्टिच्युटका सञ्चालक धरानका सन्तोष राईलाई १ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश भएको छ ।

राईले आफ्नो इन्स्टिच्युटमार्फत नक्कली विद्यार्थी बनाएर अर्काको नाममा एसईई परीक्षा दिलाएका थिए ।

नक्कली परीक्षार्थीलाई प्रहरीले चैत २२ र २३ गते पक्राउ गरेको थियो ।

ShareTweetPin
Previous Post

इटहरीमा अब अनलाइनबाटै घर नक्सा पास गर्न सकिने

Next Post

सुनसरीमा कर्मचारीमाथि दुर्व्यवहार भएपछि आपत्ति

Next Post
सुनसरीमा कर्मचारीमाथि दुर्व्यवहार भएपछि आपत्ति

सुनसरीमा कर्मचारीमाथि दुर्व्यवहार भएपछि आपत्ति

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

☏ सम्पर्क

✔ फलैचा मिडिया प्रा.लि.
∞ ठेगाना : रामधुनी ६, बक्लाैरी, सुनसरी
✆ मोबाइल नं : ९८४२५६४१०९,९८६२३०१३९६
✉ इमेल : falaichanews@gmail.com

☣ हाम्राे टिम

अध्यक्ष प्रबन्ध / निर्देशक : सुमन भट्टराई
सम्पादक : लक्ष्मीप्रसाद भट्टराई
प्रमुख संवाददाता : खेमराज सापकोटा
मल्टिमिडिया : बिजय राई

® दर्ता

कम्पनी दर्ता नं : २१७७८४/०७५/७६
सूचना तथा प्रसारण विभाग : १४९३/०७६/७७
स्थायी लेखा नं. : ६०९५६१५५१

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.

No Result
View All Result
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.