No Result
View All Result
Tuesday, May 20, 2025
falaichanews
VIDEO
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
No Result
View All Result
falaichanews

उपहार एफ.एमको म्यूजिक अवार्ड, शिला र कुन्ति सहित १८ सम्मानित

फलैचा न्यूज by फलैचा न्यूज
फाल्गुन १६, २०७९
in मनाेरञ्जन, समाचार, स्थानीय
0
उपहार एफ.एमको म्यूजिक अवार्ड, शिला र कुन्ति सहित १८ सम्मानित
Share on FacebookShare on Twitter

उदयपुर । उदयपुरको गाईघाटमा उपहार एफ.एमले आफ्नो पाँचौ बार्षिक उत्सवको अबसरमा म्यूजिक अवार्ड गरेको छ ।

विगत ५ बर्ष देखि प्रशारणमा रहेको उपहार एफ.एमले संस्थाको वािर्षक उत्सवको अवशरमा शनिवार म्युजिक अवार्ड सम्पन्न गरेको हो । नेपाली सांगीतिक क्षेत्रमा लामो समय देखि योग्दान पु¥याउदै आएका बरिष्ठ संगीतकार शिलाबहादुर मोक्तान र गायीका कुन्ति मोक्तानलाई नगद ५० हजार सहित लाईफ टाइम अचिभमेण्ट अवार्ड प्रदान गरिएको छ । उपहार एफ.एम संचालक समितिका अध्यक्ष विश्वराज तामाङ, त्रियुगा उद्योग वाणिज्य संघका अध्यक्ष रमेश विश्वकर्मा, लिम्चुङबुङ गाउँपालिका उदयपुरका अध्यक्ष मेजरकुमार राई र वलान विहुल गाउँपालिका सप्तरीका अध्यक्ष खेमचन्द्र यादवले संयुक्त रुपमा दोसल्ला, सम्मानपत्र, चेक तथा अवार्ड सहित सम्मान गरेको हो ।

कार्यक्रममा उपहार एफ.एम कला सम्मानबाट बरिष्ट टेलिभिजनकर्मी तथा गायक मनोहरी थापा, शैलेन्द्र खतिवडा, चन्द्र तामाङ, दिनेश लामा र मिथुन ठाकुरलाई सम्मान गरिएको थियो । आदिम स्मृतिक कला सम्मानबाट रंगकर्मी गोपाल कृतिलाई सम्मान गरिएको थियो ।

गाईघाट स्थित रत्ना रिसोर्टमा आयोजित कार्यक्रममा बेष्ट रकपप विधाबाट गायक असोक सिवा, राईजिङ स्टारको उपाधि गोविन्द गुरागाई, बेष्ट मोडल मेल रियाज आचार्य, उत्कृष्ट भिडियो निर्देशनबाट कलाकार प्रदिप चौधरीले अवार्ड प्राप्त गरेका थिए । यसै गरी उत्कृष्ट रचनाकार तर्फ सइनध्वज दनुवार, उत्कृष्ट जुरी अवार्ड नारायण दनुवार, उत्कृष्ट कल्चर गायकको उपाधि गायक शिव थापामगर, उत्कृष्ट आधुनिक तर्फ शसिचन्द्र राई, उत्कृष्ट लोकप गायक तर्फ संदिप मोते, उत्कृष्ट मोर्डन पप गायीका तर्फ सुनिता कार्की, उत्कृष्ट मेलोडि पप गायीका तर्फ अपप्सरा घिमिरे, उत्कृष्ट लोक गायक तर्फ विनोद दनुवार, उत्कृष्ट मेलोडि पप गायक तर्फ फिरोज बस्नेत, उत्कृष्ट प्लेब्याक गायकको उपाधि टम्पसेर राई, उत्कृष्ट मोडल तर्फ रेखा राई र बेष्ट प्लेब्याक गायीकाको उपाधि पुजा मगरले प्राप्त गरेको कार्यक्रम निर्देशक ताराबिर पाण्डेले जानकारी दिए ।

कार्यक्रममा बरिष्ठ संगीतकार शिला बहादुर मोक्तान, गायीका कुन्ति मोक्तान, गायक नन्दु गुरुङ सहित अवार्ड प्राप्त कलाकारहरुले सांगीतिक प्रस्तुती राखेका थिए । कार्यक्रममा स्थानिय कलाकारहरुले नृत्य प्रस्तुती समेत गरेका थिए । स्थानिय कलाकर्मीहरुको सम्मानको लागि अग्रजलाई सम्मान नयाँलाई प्रोत्साहन गर्नका लागि कार्यक्रमको आयोजना गरेको उपहार एफ.एम ९५.४ मेघाहर्जका अध्यक्ष विश्वराज तामाङले जानकारी दिनु भयो ।
कार्यक्रमको टाइटल स्पोन्सरको रुपमा दाजु भाई समुह दोहा कतार सहयोगीका रुपमा उदयपुरका आठ वटै स्थानिय तह तथा विभिन्न क्षेत्रबाट प्रायोजन तथा सह प्रायोजनको रुपमा रहेको थियो ।

ShareTweetPin
Previous Post

सुनसरीमा बसको ठक्करबाट साईकल यात्रीको मृत्यु

Next Post

इटहरी उपमहानगरले २ हजार विपन्न परिवारको निशुल्क स्वास्थ्य बीमा गर्दै

Next Post
मिडियामा ठूलो स्वर गरेर बोलेर नगर भ्रष्टाचारमुक्त हुन सक्दैन: मेयर हेमकर्ण पौडेल

इटहरी उपमहानगरले २ हजार विपन्न परिवारको निशुल्क स्वास्थ्य बीमा गर्दै

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

☏ सम्पर्क

✔ फलैचा मिडिया प्रा.लि.
∞ ठेगाना : रामधुनी ६, बक्लाैरी, सुनसरी
✆ मोबाइल नं : ९८४२५६४१०९,९८६२३०१३९६
✉ इमेल : falaichanews@gmail.com

☣ हाम्राे टिम

अध्यक्ष प्रबन्ध / निर्देशक : सुमन भट्टराई
सम्पादक : लक्ष्मीप्रसाद भट्टराई
प्रमुख संवाददाता : खेमराज सापकोटा
मल्टिमिडिया : बिजय राई

® दर्ता

कम्पनी दर्ता नं : २१७७८४/०७५/७६
सूचना तथा प्रसारण विभाग : १४९३/०७६/७७
स्थायी लेखा नं. : ६०९५६१५५१

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.

No Result
View All Result
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.