उवासंघ इटहरी निर्वाचनः तस्विरमा हेरौं मतदानस्थलको अबस्था

इटहरी । उद्योग वाणिज्य संघ इटहरीको निर्वाचन अन्तरगत इटहरी स्थित जनता बहुमुखी क्याम्पसमा मतदान भइरहेको छ । विहान ९ बजेबाट सुरु भएको निर्वाचनमा व्यवसायीको उल्लेखिय उपस्थिति रहेको छ ।

जीवन पराजुली, रञ्जु सिग्देल (चौलागाई), गायत्री कटुवाल (भण्डारी), नेतृत्वका लागि आफ्नो टीमका साथ चुनावी मैदानमा छन् । त्यस्तै मणिन्द्र कटुवाल अध्यक्षका लागि उम्मेदवार छन् ।

तस्विरमा हेरौं निर्वाचनको झलकNo description available.No description available.No description available.No description available.No description available.

प्रतिक्रिया छाड्नुहाेस्

Please enter your comment!
Please enter your name here