काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) परीक्षा तालिका सार्वजनिक गरेको छ ।

बोर्डको निर्णय अनुसार एसईई चैत १७ गते देखि चैत २९ गतेसम्म हुने भएको छ ।

परीक्षा बिहान ८ बजेदेखि ११ बजेसम्म हुनेछ ।

हेर्नुहोस परिक्षा तालिका

प्रतिक्रिया छाड्नुहाेस्

Please enter your comment!
Please enter your name here