श्रम तथा रोजगार मन्त्री डोलप्रसाद अर्याललाई अन्तर्राष्ट्रिय बजार निर्देशक बनाएको सृष्टि ओभरसिजले हाल कम्पनीको वेबसाइट नै नखुल्ने बनाएको छ ।

म्यानपावर व्यवसायमा संलग्न रहेका अर्याललाई श्रम तथा रोजगार मन्त्रालयको जिम्मेवारी दिइएको भन्दै चौतर्फी आलोचना भएपछि उक्त कम्पनीले वेबसाइट नै नखुल्ने बनाएको हो ।

कम्पनीको वेबसाइट नखुल्ने बनाए पनि फेसबुक पेजको कभर फोटोमा भने अर्यालको फोटो अझै पनि भेटिन्छ ।

प्रतिक्रिया छाड्नुहाेस्

Please enter your comment!
Please enter your name here