प्रदेश १ मा सभामुखको निर्वाचन आजः बाबुराम निर्विरोध निर्वाचित हुने

विराटनगर । प्रदेश १ को सभामुखको निर्वाचन आज हुँदैछ । सभामुखमा माओवादी केन्द्रका सांसद बाबुराम गौतमको एकल उम्मेदवारी छ । प्रदेश सभा सचिवालयका अनुसार सभामुखको निर्वाचनका लागि आज बिहान ११ बजे प्रदेश सभा बैठक बस्दैछ । माओवादी उम्मेदवार गौतमलाई सत्ता पक्ष र प्रतिपक्षी दलको पनि समर्थन छ । त्यसकारण उनी निर्विरोध निर्वाचित हुनेछन् । माओवादी … Continue reading प्रदेश १ मा सभामुखको निर्वाचन आजः बाबुराम निर्विरोध निर्वाचित हुने