सुन्दरहरैंचा । सुन्दरहरैंचा महिला संघ मोरंगले शनिबार भेटघाट तथा सुभकामना आदनप्रदान कार्यक्रमको आयोजना गरेको छ ।

आपसि मेलमिलाप तथा दुःख सुख साटासाट गरि आउने स्थानीय निकायको चुनावमा एकजुट हौं भन्ने उद्देश्यले प्राकृतिक सुन्दरताले भरपुर, शान्त र हरियाली बाताबरण युक्त नगरको रमणीय स्थल हसिना सिमसारमा कार्यक्रमको आयोजना गरिएको हो ।

कार्यक्रमा नेपाली कांग्रेस मोरंग क्षेत्र नं ६ का क्षेत्रिय सभापति देवराज तामाङ, क्षेत्र ६ ख का उपसभापति रामप्रसाद रिजाल लगाएत महिला संघमा आवद्ध महिलाहरुको उपस्थिति रहेको थियो ।

अब हेरौं तस्विरमा कार्यक्रमका केही झलक :May be an image of 2 people, child, people sitting, people standing, people walking, outdoors and treeMay be an image of 7 people, people sitting, people standing, outdoors and treeMay be an image of 3 people and people standingMay be an image of 12 people, people sitting, people standing, outdoors and treeMay be an image of 7 people, people sitting, people standing, outdoors and treeMay be an image of 3 people and people standingMay be an image of 12 people, people sitting, people standing, outdoors and tree

प्रतिक्रिया छाड्नुहाेस्

Please enter your comment!
Please enter your name here