इटहरी । सरकारले साउन ६ गते सार्वजनिक बिदा दिएको छ ।

मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले मुस्लिम धर्मावलम्बीहरुको पर्व बकर इदको अवसरमा साउन ६ गते सार्वजनिक बिदा दिने निर्णय गरेको हो।

प्रतिक्रिया छाड्नुहाेस्

Please enter your comment!
Please enter your name here