इटहरी । प्रधानमन्त्री शेरबहादुर देउवा र निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीबीच प्रतिनिधिसभामा जम्काभेट भयो ।

विश्वासको मत माग्ने क्रममा देउवाले प्रतिपक्षी दलका नेतालाई संसदमा नदेख्दा आफूलाई अप्ठेरो लागेको बताएका थिए ।

संसद भवनमै आएर पनि वैठकस्थलमा प्रवेश नगरेका ओली मतदानअघि मात्र वैठकस्थलमा आएका हुन् ।

संसद वैठकमा प्रवेश गरेका ओलीले देउवासँग हात मिलाएका हुन् ।

प्रतिक्रिया छाड्नुहाेस्

Please enter your comment!
Please enter your name here