रामधुनी । ओरन्टो मल्टीट्रेड प्रालिले सुनसरीका विभिन्न स्थानमा राहत सामाग्री वितरण गरेको छ । ‘पिको’ सुनसरीको सहकार्य तथा ओरन्टो मल्टीट्रेड प्रालिले १ सय घर परिवारलाई वितरण गरिएको हो ।

कोरोना महामारीका कारण दैनिक ज्याला मजदुरी गरेर दुई छाक टार्न समस्या भएको भन्दै करिब १ लाख ५० हजार बराबरको राहत सामाग्री खाद्यान्न सामग्री वितरण गरेको हो ।No description available.

दैनिक उपभोग्य सामानको अभावमा मजदुरी गरेर परिवारको दुई छाक टार्दै आएका परवारलाई राहत सामग्री वितरण गरिएको मधेशा घर भइ हाल विदेशमा रहेका ओरन्टोका संस्थापक ओरन्टो को फाउण्डर निर्देशक राकेश पन्तले जानकारी दिए ।No description available.

संस्थाले सहयोग गरेको राहत साम्रग्रीले कोरोनाका कारण खाना खान नभएका समुदायको छाक टर्ने उनले बताए । दैनिक ज्याला मजदुरी गरेर खाने समुदायको जिवन रक्षाका लागि राहत वितरण गरिएको ओरन्टोका सि.इ.ओ अशोक विष्टले बताए ।No description available.

प्रतिक्रिया छाड्नुहाेस्

Please enter your comment!
Please enter your name here