इटहरी । सुनसरीमा जारी निषेधाज्ञा भोलिबाट भने खुकुलो पाएको छ । जेठ ३१ गते सम्मलाई जिल्लाभर पूर्ण निषेधाज्ञा जारी गरेको सुनसरी प्रशासनले विहीबारबाट भने निषेधाज्ञा केहि खुकुलो पार्ने भएको हो ।

जिल्ला प्रशासन कार्यालय सुनसरीमा आज बसेको डीसीसीएमसीको बैठकले सरोकारवालासँगको छलफल पश्चात निषेधाज्ञा खुकुलो पार्ने निर्णय गरेको हो । उद्योग वाणिज्य संघका पदाधिकारीहरु सँगको छलफल पश्चात त्यस्तो निर्णय आएको प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकालले बताए ।

के के गर्न पाइन्छ त ?No photo description available.

 

प्रतिक्रिया छाड्नुहाेस्

Please enter your comment!
Please enter your name here