इटहरी । प्रदेश १ मा शुक्रबार थप ८५१ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ ।

झापामा ३३९, मोरङमा २५६, सुनसरीमा १९७, उदयपुरमा २७, इलाममा ६, पाँचथर, धनकुटा र भोजपुरमा ४–४, संखुवासभामा २, ते¥हथुममा १ र प्रदेश १ बाहिरका ११ जनामा संक्रमण देखिएको सामाजिक विकाश मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा ९९३ जना कोरोना संक्रमणमुक्त भएका छन् । हाल सक्रिय संक्रमितको संख्या १९ हजार ७२८ पुगेको छ ।

प्रतिक्रिया छाड्नुहाेस्

Please enter your comment!
Please enter your name here