इटहरी । सुनसरीमा कोरोना संक्रमणको दर बढ्दो क्रममा देखिएको भन्दै आगामि जेठ १५ गतेसम्म निषेधाज्ञा थप गरिएको छ ।

सुनसरीका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले जारी गरेको आदेशमा महामारी नरोकिएकाले बैसाख ३१ गतेबाट लागु हुनेगरी थप कडाइका साथ निषेधाज्ञा लगाइएको हो ।

सो अवधिमा औषधि बाहेकका कुनै पनि पसल खोल्न दिइने छैन् । प्रसासनले त्यस अबधिका लागि चाहिने खाद्यन्नका सरसामान जोहो गर्न पनि भनेको छ ।

त्यसो हुँदा अब सो अबधिमा खाद्ययन्न पसल, दुध डेरि पनि खोल्न पाइने छैन् । तराकारी भने स्थानीय उद्योग वाणिज्य संघले घरमै ल्याउने भएको छ ।
हेनुहोस के के आदेश भयो No photo description available.No photo description available.

प्रतिक्रिया छाड्नुहाेस्

Please enter your comment!
Please enter your name here