प्रतिकारात्मक तस्विर

झापा । झापाको शिवसताषी १ दुधे स्थित पुर्व पश्चिम मार्गमा पश्चिम आउदै एम्बुलेन्स आफै अनियन्त्रित भइ दुर्घटना हुदा चालकको ज्यान गएको छ ।

दुर्घटनामा एम्बुलेन्स चालक ललितपुरका ३० बर्षिय उत्सव घिमिरेको ज्यान गएको हो ।

एम्बुलेन्समा सवार सहचालक स्थानीय ३० बर्षिय सन्तोष तामाङ गम्भिर घाइते भएकोले उपचारका लागी बि एण्ड सि अस्पताल पठाइएको छ ।

तिब्रगतिका कारण दुर्घटना भएको झापा प्रहरीले जनाएको छ ।

प्रतिक्रिया छाड्नुहाेस्

Please enter your comment!
Please enter your name here