No Result
View All Result
Wednesday, February 11, 2026
falaichanews
VIDEO
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
No Result
View All Result
falaichanews

इलाका प्रहरी कार्यालय इटहरीले गर्यो हत्यामा संलग्न ३ जना सार्वजनिक

फलैचा न्यूज by फलैचा न्यूज
चैत्र १८, २०७७
in अपराध, समाचार, स्थानीय, हेडलाइन
0
इलाका प्रहरी कार्यालय इटहरीले गर्यो हत्यामा संलग्न ३ जना सार्वजनिक
Share on FacebookShare on Twitter

इटहरी । इलाका प्रहरी कार्यालय इटहरीले विभिन्न अपराधिक घटनामा संलग्नहरुलाई पक्राउ गरि बुधबार सार्वजनिक गरेको छ ।

कर्तव्य ज्यानमा पक्राउ परेकाहरु इटहरीका जिवनाथ रेग्मी, सुभाष चौधरी र विजय भनिने मदन थापालाई इलाका प्रूहरी कार्यालय इटहरीले बुधबार पत्रकार सम्मेलन गर्दै सार्वजनिक गरेको हो।

प्रमुख प्रहरी नायब उपरीक्षक (डिएसपी) अर्जुन केसिका अनुसार गत चैत्र १६ गते इटहरी २ वेलगाछिमा भाला प्रहार गरि जीवनाथ रेग्मिले सोहि ठाउँका ५० वर्षीय केशव कार्कीको हत्या गरेका थिए।

कार्की र रेग्मिबीच मनमुटाव भएको र रिसइवी कै कारण सोमबार दिउँसो घरमा सुतिरहेको बेला रेग्मीले केशवलाई उनकै कोठामा भाला प्रहार गरेका थिए । घटना हुन अघि पनि उनले रातिको समयमा कार्कीको हत्याको प्रयास गरेको खुल्न आएको प्रमुख प्रहरीनायब उपरीक्षक केसिले जानकारी दिए।

त्यस्तै गत वर्ष २०७५ साउन ९ गते राति कृष्ण ढकाललाई कुटपिट गरि हत्या गरेर फरार भएका सुभाष चौधरी र विजय भनिने मदन थापालाई पनि सार्वजनिक गरिएको छ ।

अभियुक्तहरू भारतमा लुकेर बसेको प्रहरी अनुसन्धान अन्तिम क्रममा पुग्ने बेला आफै आएर आत्मसमर्पण गरेको प्रहरीले जनाएको छ । पक्राउ परेकाहरु उपर सुनसरी जिल्ला अदालतबाट म्याद थप गरि अनुसन्धान गरिरहेको प्रहरी नायव उपरीक्षक केसीले जानकारी दिए ।

ShareTweetPin
Previous Post

टेलिकमको तार चोर्दै गरेको अवश्थामा इटहरीबाट २ जना पक्राउ

Next Post

रामधुनी १ मा महिला लक्षित आयमुलक सिप विकास तालिम सम्पन्न

Next Post
रामधुनी १ मा महिला लक्षित आयमुलक सिप विकास तालिम सम्पन्न

रामधुनी १ मा महिला लक्षित आयमुलक सिप विकास तालिम सम्पन्न

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

☏ सम्पर्क

✔ फलैचा मिडिया प्रा.लि.
∞ ठेगाना : रामधुनी ६, बक्लाैरी, सुनसरी
✆ मोबाइल नं : ९८४२५६४१०९,९८६२३०१३९६
✉ इमेल : falaichanews@gmail.com

☣ हाम्राे टिम

अध्यक्ष प्रबन्ध र निर्देशक :- सुमन भट्टराई
सम्पादक :- लक्ष्मीप्रसाद भट्टराई
प्रमुख संवाददाता :- खेमराज सापकोटा
यूके संवाददाता :- रविना काफ्ले
प्रमुख सल्लाहकार :- अरुण कुमार प्रधान
मल्टिमिडिया :- बिजय राई

® दर्ता

कम्पनी दर्ता नं : २१७७८४/०७५/७६
सूचना तथा प्रसारण विभाग : १४९३/०७६/७७
स्थायी लेखा नं. : ६०९५६१५५१

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.

No Result
View All Result
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.