No Result
View All Result
Thursday, July 10, 2025
falaichanews
VIDEO
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
No Result
View All Result
falaichanews

टेलिकमको तार चोर्दै गरेको अवश्थामा इटहरीबाट २ जना पक्राउ

फलैचा न्यूज by फलैचा न्यूज
चैत्र १८, २०७७
in अपराध, समाचार, स्थानीय, हेडलाइन
0
टेलिकमको तार चोर्दै गरेको अवश्थामा इटहरीबाट २ जना पक्राउ
Share on FacebookShare on Twitter

इटहरी । नेपाल टेलिकमको केवल काट्दै गरको अवस्थामा प्रहरीले इटहरीबाट दुई जनालाई पक्राउ गरेको छ । इटहरी उपमहानगरपालिका ५ स्थित पूर्व पश्चिम राजमार्ग अन्तर्गत खेति खोलामा टेलिकमकाे केवल चाेर्दै गरेकाे अवश्थामा २ जना पक्राउ परेका हुन्।

पक्राउ पर्नेहरुमा इटहरी–५ का ३१ वर्षीय ईश्वर लिम्बू र २४ वर्षीया रेनुका राई रहेका छन् । उनिहलाई एक हजार दुई सय पेयरको केवल काट्दै गरेको अवस्थामा चैत्र ९ गते पक्राउ गरिएको इलाका प्रहरी कार्यालय इटहरीका प्रमुख प्रहरी नायब उपरीक्षक ९डीएसपी० अर्जुन केसीले जानकारी दिए।

इलाका प्रहरी कार्यालय इटहरीले चोरी गर्न प्रयोग गरेको बन्चरो छिनो र हेक्सो ब्लेड सहित उनिहरुलार्य बुधबार सार्वजनिक गरेको हो ।
जिल्ला अदालत सुनसरीको आदेशमा अभियुक्तहरुलाई हिरासतमा राखी चोरी मुद्दामा अनुसन्धान सुरु गरिरहेको प्रहरी नायब उपरीक्षक केसिले जानकारी दिए ।

ShareTweetPin
Previous Post

सफारीको ठक्करबाट साइकलयात्रीको मृत्यु

Next Post

इलाका प्रहरी कार्यालय इटहरीले गर्यो हत्यामा संलग्न ३ जना सार्वजनिक

Next Post
इलाका प्रहरी कार्यालय इटहरीले गर्यो हत्यामा संलग्न ३ जना सार्वजनिक

इलाका प्रहरी कार्यालय इटहरीले गर्यो हत्यामा संलग्न ३ जना सार्वजनिक

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

☏ सम्पर्क

✔ फलैचा मिडिया प्रा.लि.
∞ ठेगाना : रामधुनी ६, बक्लाैरी, सुनसरी
✆ मोबाइल नं : ९८४२५६४१०९,९८६२३०१३९६
✉ इमेल : falaichanews@gmail.com

☣ हाम्राे टिम

अध्यक्ष प्रबन्ध / निर्देशक : सुमन भट्टराई
सम्पादक : लक्ष्मीप्रसाद भट्टराई
प्रमुख संवाददाता : खेमराज सापकोटा
मल्टिमिडिया : बिजय राई

® दर्ता

कम्पनी दर्ता नं : २१७७८४/०७५/७६
सूचना तथा प्रसारण विभाग : १४९३/०७६/७७
स्थायी लेखा नं. : ६०९५६१५५१

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.

No Result
View All Result
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.