इटहरी । प्रदेश १ का मुख्यमन्त्री शेरधन राई विरुद्ध प्रदेश सभामा दर्ता भएको अविश्वासको प्रस्ताव माधव नेपाल समूहका सांसदहरूले फिर्ता लिएका छन् ।

नेपाल समूहका १६ जना प्रदेशसभा सदस्यहरूले अविश्वासको प्रस्तावको हस्ताक्षर फिर्ता लिएका हुन् ।

२३ फागुनमा सर्वोच्च अदालतले नेकपा खारेज गरि नेकपा एमाले र माओवादी केन्द्र पुनस्र्थापना गरिदिएपछि मुख्यमन्त्री विरुद्धको अश्विासको प्रस्ताव फिर्ता लिएको सचिवालयमा बुझाएको पत्रमा उल्लेख छ ।

प्रतिक्रिया छाड्नुहाेस्

Please enter your comment!
Please enter your name here