No Result
View All Result
Wednesday, February 11, 2026
falaichanews
VIDEO
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
No Result
View All Result
falaichanews

‘चिसो मान्छे’को छायांकन सम्पन्न

फलैचा न्यूज by फलैचा न्यूज
चैत्र १७, २०७७
in मनाेरञ्जन, समाचार, हेडलाइन
0
‘चिसो मान्छे’को छायांकन सम्पन्न
Share on FacebookShare on Twitter

रामधुनी । चर्चित निर्देशक दिपेन्द्र के खनालको सिनेमा ‘चिसो मान्छे’को छायांकन सम्पन्न भएको छ । २७ दिन लगाएर सिनेमाको छायांकन सम्पन्न भएको हो । सिनेमाको छायांकन बाजुरामा गरिएको हो ।काठमाडाैंबाट सिनेमा छायांकन सुरु गरेको निर्माण युनिट बाजुरा सम्म पुगेको थियो । काठमाडौंमा ४ दिन छायांकन गरिएको थियो । सिनेमा फ्लोरमा जानुभन्दा पहिला नै सिनेमाको लागि वर्कसप र अन्य प्रारम्भिक तयारी गरिएको हुनाले सिनेमा निर्धारित समय भन्दा पहिले नै सकिएको छ ।

सिनेमाको थिम र मर्मलाई थप बुष्ट गर्न यो सिनेमालाई घाममा खिचिएको छैन् । चलचित्र ‘चिसो मान्छे’मा मुख्य भुमिकामा नायिका स्वस्तिमा खड्का, अर्पण थापा, देशभकत खनाल, अशान्त शर्मा, झकेन बिसी लगायत छन् । यो सिनेमालाई आगामी भदौंको ११ गते रिलिज गर्ने तयारी गरिएको छ । सिनेमाको यतिबेला एडिटिङ्गको काम भईरहेको छ ।

चलचित्र ‘चिसो मान्छे’लाई निर्देशक दिपेन्दै के खनाल आफैले लेखेका हुन् भने सिनेमालाई उनी आफैले खिचेका पनि छन् । क्यामेरा आफैले चलाउदाँ एडिटिङ्गमा अझै इजी हुने दिपेन्द्रको भनाई छ । मानिसहरुको मनमस्तिष्कलाई नै छुने सिनेमा बनाउने दिपेन्द्रका ‘आमा’, ‘पशुपति प्रसाद’ लगायतका चलचित्रहरु निकै सफल छन् ।

चलचित्र ‘चिसो मान्छे’लाई शर्मिला पाण्डेले निर्माण गरेकी हुन् । चलचित्र ‘चिसो मान्छे’मा समाजमा रहेका चिसो मन्छेहरुको कथा प्रस्तुत गरिएको छ । सिनेमाको लागि नै भनेर नायिका स्वस्तिमा खड्काले बाजुरामा बोलिने खस भाषाको समेत तालिम लिएकी थिईन् । यो सिनेमामा स्वस्तिमा बजुराकी एक बिवाहित महिलाको भुमिकामा देख पर्दैछिन् ।

यो सिनेमामा बिशेषत लकडाउनको समयमा मलेशियाबाट आएको लास काठमाण्डौं देखि बाजुरा पुर्याउदाँसम्मको कथालाई देख्न पाईनेछ । सिनेमाले दर्शकको मन छुने कुरामा निर्माण टिम निकै आशावादी देखिएको छ । यो सिनेमामा सुभास भुषालको संगीत रहेको छ ।

Tags: ‘चिसो मान्छेअर्पण थापादेशभकत खनालनायिका स्वस्तिमा खड्का
ShareTweetPin
Previous Post

तराईका जिल्लामा आज होली

Next Post

अमेरिकामा बस्ने नेपालीको संघर्ष कथामा बन्ने भो ‘लाईफ इन एलए’ (भिडियो)

Next Post
अमेरिकामा बस्ने नेपालीको संघर्ष कथामा बन्ने भो ‘लाईफ इन एलए’ (भिडियो)

अमेरिकामा बस्ने नेपालीको संघर्ष कथामा बन्ने भो ‘लाईफ इन एलए’ (भिडियो)

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

☏ सम्पर्क

✔ फलैचा मिडिया प्रा.लि.
∞ ठेगाना : रामधुनी ६, बक्लाैरी, सुनसरी
✆ मोबाइल नं : ९८४२५६४१०९,९८६२३०१३९६
✉ इमेल : falaichanews@gmail.com

☣ हाम्राे टिम

अध्यक्ष प्रबन्ध र निर्देशक :- सुमन भट्टराई
सम्पादक :- लक्ष्मीप्रसाद भट्टराई
प्रमुख संवाददाता :- खेमराज सापकोटा
यूके संवाददाता :- रविना काफ्ले
प्रमुख सल्लाहकार :- अरुण कुमार प्रधान
मल्टिमिडिया :- बिजय राई

® दर्ता

कम्पनी दर्ता नं : २१७७८४/०७५/७६
सूचना तथा प्रसारण विभाग : १४९३/०७६/७७
स्थायी लेखा नं. : ६०९५६१५५१

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.

No Result
View All Result
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.