No Result
View All Result
Friday, November 7, 2025
falaichanews
VIDEO
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
No Result
View All Result
falaichanews

क्यान्सर पिडित नन्दराजको उपचारमा सहयोग जुट्न थाल्यो

फलैचा न्यूज by फलैचा न्यूज
चैत्र १५, २०७७
in समाचार, स्थानीय, स्वास्थ्य, हेडलाइन
0
क्यान्सर पिडित नन्दराजको उपचारमा सहयोग जुट्न थाल्यो
Share on FacebookShare on Twitter

रामधुनी । समाजशेवी सुरेश राईले आफ्नी छोरी ओजस्वी राईको नामबाट एक क्यान्सर पिडितलाई सहयोग गरेका छन् ।धरान १९ धनकुटे रोड निवासी हाल सपरिवार हङकङमा बसोबास गर्दै आएका राईले सुनसरीको रामधुनी ५ का नन्दराज फुयालको उपचारमा १० हजार नगद सहयोग गरेका हुन् ।

उनले उपलब्ध गराएको रकम आइतबार ओजस्वीकी फुपु शुभ राईबाट प्रदान गरिएको छ । बिभिन्न संचारमाध्यममा समाचार प्रकासित भएपछि सहयोग गरेको उनले बताइन् ।

छोरी ओजस्वी राई

क्यान्सर पिडित फुयाल अहिले भारतमा उपचाररत छन् । उनको उपचारमा आर्थीक समस्या भएपछि परिवारले उपचारमा सहयोगको अपिल गरेका छन् ।

ShareTweetPin
Previous Post

चलचित्र ‘अभियान’को शुभमुहर्त

Next Post

तराईका जिल्लामा आज होली

Next Post
तराईका जिल्लामा आज होली

तराईका जिल्लामा आज होली

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

☏ सम्पर्क

✔ फलैचा मिडिया प्रा.लि.
∞ ठेगाना : रामधुनी ६, बक्लाैरी, सुनसरी
✆ मोबाइल नं : ९८४२५६४१०९,९८६२३०१३९६
✉ इमेल : falaichanews@gmail.com

☣ हाम्राे टिम

अध्यक्ष प्रबन्ध र निर्देशक :- सुमन भट्टराई
सम्पादक :- लक्ष्मीप्रसाद भट्टराई
प्रमुख संवाददाता :- खेमराज सापकोटा
यूके संवाददाता :- रविना काफ्ले
प्रमुख सल्लाहकार :- अरुण कुमार प्रधान
मल्टिमिडिया :- बिजय राई

® दर्ता

कम्पनी दर्ता नं : २१७७८४/०७५/७६
सूचना तथा प्रसारण विभाग : १४९३/०७६/७७
स्थायी लेखा नं. : ६०९५६१५५१

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.

No Result
View All Result
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.