No Result
View All Result
Wednesday, July 9, 2025
falaichanews
VIDEO
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
No Result
View All Result
falaichanews

नयाँ वृन्दावन गौशालामा फूलको होली

फलैचा न्यूज by फलैचा न्यूज
चैत्र १५, २०७७
in धर्म संस्कृति, समाचार, समाज, स्थानीय
0
नयाँ वृन्दावन गौशालामा फूलको होली
Share on FacebookShare on Twitter

सुन्दरहरैंचा । होली पर्वको अवसर पारेर मोरगंको सुन्दरहरैचा ५ मा रहेको राधेश्याम सेवा ट्रष्ट नयाँँ वृन्दावन गौशालामा फुलको होली खेलर मनाइएको छ । विगत वर्ष झै यस वर्ष पनि होली मिलन महोत्सव साथै सांकृतिक कार्यक्रम आयोजना गरि नयाँ वृन्दावनमा होली मनाइएको हो ।

राधेश्याम सेवा ट्रष्टकी अध्यक्ष गंगादेवी काफ्लेको अध्यक्षता तथा सुन्दरहरैचा नगरपालिकाकी उपप्रमुख धनमाया तामागंको प्रमुख आतिथ्यतामा आयोजना गरिएको होली मिलन महोत्सवमा योगेश भण्डारीले होली पर्वका विषयमा प्रवचन गरेका थिए भने भजन गायक कृष्ण भण्डारीले होलीसंग जोडिएका धार्मिक भजनहरु गाएका थिए ।

राधेश्याम सेवा ट्रष्टका संरक्षक दिनवन्धु शास्त्रीले मिसावटयुक्त रंग दलेर होली खेल्दा स्वास्थ्यमा समस्या आउने तथा वृन्दावनमा श्रीकृष्ण सहित गोपिनीहरुले फुलको होली खेलेको प्रसंग जोड्दै आफुहरुले पनि फुलको होली खेलेर होली मनाएको वताए । May be an image of 9 people, people standing and outdoorsकार्यक्रममा सुन्दरदुलारी उद्योग वाणिज्य संघका अध्यक्ष किशोरकुमार कार्की, वडा नम्बर ३ का वडाध्यक्ष जिवन प्रसाद ढुंगाना, ५ का अध्यक्ष रामप्रसाद रिजाल,७ का वडाध्यक्ष चैतन्य सिटौला, उद्योग वाणिज्य संघ इटहरीका विष्णु डाँगी लगायत अन्य विशिष्ठ व्यक्तिहरूको सहभागिता रहेको थियो भने सो कार्यक्रमका संयोजक श्याम भट्टराईले उक्त कार्यक्रम सञ्चालन गरेका थिए ।पुर्व क्षेत्रको एक प्रसिद्ध धार्मिक पर्यटकीय क्षेत्रको रुपमा विकसित हुदै आएको नयाँ वृन्दावनमा विगत केही वर्ष यता देखि भक्तजनहरु समेतको सहभागितामा होली मिलन कार्यक्रम गरिदै आएको छ ।

ShareTweetPin
Previous Post

एलिना र कृष्णको आँखैको क्यामराले खिचेर सार्वजनिक (भिडियो सहित)

Next Post

प्रदेश १ को प्रदेशसभा बैठक चैत २३ मा

Next Post
प्रदेश १ को हिउँदे अधिवेशन माघ ७ गतेदेखि

प्रदेश १ को प्रदेशसभा बैठक चैत २३ मा

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

☏ सम्पर्क

✔ फलैचा मिडिया प्रा.लि.
∞ ठेगाना : रामधुनी ६, बक्लाैरी, सुनसरी
✆ मोबाइल नं : ९८४२५६४१०९,९८६२३०१३९६
✉ इमेल : falaichanews@gmail.com

☣ हाम्राे टिम

अध्यक्ष प्रबन्ध / निर्देशक : सुमन भट्टराई
सम्पादक : लक्ष्मीप्रसाद भट्टराई
प्रमुख संवाददाता : खेमराज सापकोटा
मल्टिमिडिया : बिजय राई

® दर्ता

कम्पनी दर्ता नं : २१७७८४/०७५/७६
सूचना तथा प्रसारण विभाग : १४९३/०७६/७७
स्थायी लेखा नं. : ६०९५६१५५१

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.

No Result
View All Result
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.