एलिना र कृष्णको आँखैको क्यामराले खिचेर सार्वजनिक (भिडियो सहित)

रामधुनी । लोकप्रीय गायिका एलिना चौहान र गायक तथा संगीतकार कृष्ण कुमार राईको स्वरमा आँखैको क्यामेराले खिचेर बोलको गित सार्वजनिक भएको छ।

शकुन हाङ्खोप्सा राईको शब्द रहेको गीतको संगीत पनि गायक राईले नै गरेका छन् ।

साकार राईको कोरियोग्राफी रहेको गीतको भिडियोमा रोयल एकेडेमी ग्रुपको नृत्य रहेको छ । दिनेश राई सुबिनको छायङ्कन रहेको भिडियोको सम्पदान भने शिरकुमार राईले गरेका हुन् ।

By फलैचा न्यूज

फलैचा न्युज डटकम सुनसरीकाे रामधुनी नगरपालिका बाट संचालित अनलाइन पत्रिका हाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.