No Result
View All Result
Thursday, July 10, 2025
falaichanews
VIDEO
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
No Result
View All Result
falaichanews

रामधुनीमा करातेका खेलाडी छनौट

फलैचा न्यूज by फलैचा न्यूज
चैत्र १५, २०७७
in खेल, समाचार, स्थानीय, हेडलाइन
0
रामधुनीमा करातेका खेलाडी छनौट
Share on FacebookShare on Twitter

रामधुनी । सुनसरीको रामधुनीबाट राष्ट्रपति रनिङ सिल्ड कप कराते प्रतियोगितामा सहभागिता हुने खेलाडी छनौंट गरिएको छ । रामधुनी नगर सितोरियो कराते कार्यसमितिले आयोजना गरेको कार्यक्रममा राइजिङ स्टार विद्यालयले प्रथम स्थान हाँसिल गरेको छ ।May be an image of 19 people, including Risingstar Baklauri and people standingयसैगरी दोश्रो पन्चायन बिद्या मन्दिर र तश्रो युनिक सगरमाथा स्कुल भएका छन् । यी स्कुलबाट ३ जना पुरुष र ३ जना महीला छनौट भएका हुन् । अव यहाँबाट छनौट भएका खेलाडिले जिल्ला प्रदेश हुँदै राष्ट्रपति रनिङ सिल्ड कप सम्म पुग्ने पञ्चायन विद्यामन्दीरका प्र.अ. तथा कार्यक्रकमका सभापति दिपेन्द्र विष्टले बताए ।No description available.अन्तरविद्यालय तर्फ पञ्चायन स्कुल बिजेता अल्पाइन इङ्लिस स्कुल उप–विजेता तथा राइजिङ स्टार स्कुल तेश्रो भएका छन् । उनिहरुलाई ट्रफि र प्रमाणपत्र प्रदान गरेको पनि उनले जानकारी दिए ।No description available.पञ्चायन विद्यामन्दीरको प्राङ्गणमा शनिवार भएको प्रतियोगितामा नगरपालिकाका १३ बिद्यालयका १६० प्रतियोगी सहभागी भएका थिए । कार्यक्रममा नगरभित्रका खेलकुदका प्रतिनिधी, विद्यार्थी, शिक्षक, संचारकर्मी लगाएतको उस्थिति रहेको थियो । कार्यक्रमका प्रमुख अतिथि रामधुनी नगरपालिकाका प्रमुख जयप्रकास चौधरी रहेका थिए ।

ShareTweetPin
Previous Post

धरानमा श्रीमानले गरे खूकुरी प्रहार गरेर श्रीमतीको हत्या

Next Post

एलिना र कृष्णको आँखैको क्यामराले खिचेर सार्वजनिक (भिडियो सहित)

Next Post
एलिना र कृष्णको आँखैको क्यामराले खिचेर सार्वजनिक (भिडियो सहित)

एलिना र कृष्णको आँखैको क्यामराले खिचेर सार्वजनिक (भिडियो सहित)

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

☏ सम्पर्क

✔ फलैचा मिडिया प्रा.लि.
∞ ठेगाना : रामधुनी ६, बक्लाैरी, सुनसरी
✆ मोबाइल नं : ९८४२५६४१०९,९८६२३०१३९६
✉ इमेल : falaichanews@gmail.com

☣ हाम्राे टिम

अध्यक्ष प्रबन्ध / निर्देशक : सुमन भट्टराई
सम्पादक : लक्ष्मीप्रसाद भट्टराई
प्रमुख संवाददाता : खेमराज सापकोटा
मल्टिमिडिया : बिजय राई

® दर्ता

कम्पनी दर्ता नं : २१७७८४/०७५/७६
सूचना तथा प्रसारण विभाग : १४९३/०७६/७७
स्थायी लेखा नं. : ६०९५६१५५१

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.

No Result
View All Result
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.