No Result
View All Result
Monday, December 15, 2025
falaichanews
VIDEO
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
No Result
View All Result
falaichanews

श्रीलंका टापुमा चलचित्र छायांकन स्थल निर्माणको लागि प्रतिवेदन बुझाईयो

फलैचा न्यूज by फलैचा न्यूज
चैत्र १०, २०७७
in प्रदेश, मनाेरञ्जन, समाचार, स्थानीय, हेडलाइन
1
श्रीलंका टापुमा चलचित्र छायांकन स्थल निर्माणको लागि प्रतिवेदन बुझाईयो
Share on FacebookShare on Twitter

रामधुनी । नेपाल सरकार चलचित्र विकास वोर्डले प्रदेश नं १ मा चलचित्र छायांकन स्थल निर्माणको लागि गठन गरेको अध्ययन समितिले प्रतिवेदन बुझाएको छ ।

अभिनेता नवल खडकाको संयोजकत्वमा गठित कमिटिलाई प्रतिवेदन बुझाउने अन्तिम मिती गत फागुन अन्तिम साता सम्म दिइएतापनि समितिले सोमबार प्रदेश १ सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री हिकमत कुमार कार्कीलाई आफ्नो अध्ययन प्रतिवेदन बुझाएको हो ।

समितिले प्रदेश १ का बिभिन्न १४ वटा जिल्लाको स्थलगत भ्रमण गरि अध्ययन गरेको थियो । जसमा ईलाम, झापा, सुनसरी, मोरङ्ग का बिभिन्न सम्भावित स्थलहरुको अध्ययन गरेको थियो ।

चलचित्र विकास वोर्डको स्वीकृत मापदण्ड बमोजिम सुनसरीको बराहक्षेत्र नगरपालिका वडा नं ६ र ९ क्षेत्र भित्रमा पर्ने श्रीलंका टापु आसपासको दुई सय विगाह क्षेत्रलाई सबैभन्दा उपयुक्त क्षेत्र पहिचान गरेको र उक्त क्षेत्रलाई बराहक्षेत्र नगरपालिकाले चलचित्र छायांकान स्थलको रुपमा विकास गर्न सहमति प्रदान गरेको हुनाले नै समितिले उक्त क्षेत्र लाई उपयुक्त मानि सोहि स्थल लाई छनौट गरिएको प्रदेश स्तरिय चलचित्र छायांकन स्थल निर्माणको सम्भाव्यता अध्यन समन्वय तथा संयोजन समितिका संयोजक नवल खडकाले जानकारी दिए ।

समितिले छनोट गरेको सुनसरीको श्रीलंका टापुमा हिमाल, पहाड, तराई को क्षेत्र नजिक नजिकै पर्ने अनि सप्तकोसीको संगम स्थल, धार्मिक, पर्यटकिय क्षेत्र रहेको आन्तरिक हवाई क्षेत्र, यातायात को सुविधा हुनको साथै आवश्यक जग्गा प्राप्त भएको हुदा नै यो स्थान छनौटमा पर्न सफल भएको महासंघका अध्यक्ष प्रधानको दावी छ । यसअघी झापाको खुदुनावारी इलामको कन्याम, श्री अंतु, केरावारी, डंग्राह, बिष्णुपादुका लगायत दर्जनौ स्थानको अवलोकनपछि नै बराहक्षेत्र छनौटमा परेको हो ।

समितिको संयोजकमा चलचित्र विकास वोर्डका अध्यक्ष दयाराम दहाल, सह संयोजकमा प्रेम सुब्बा, सदस्यहरुमा दिपाश्री निरौला, दयाहाङ राई, राजकुमार पोखरेल, संचार तथा सुचना प्रविधि मंत्रालय का उप सचिव युवराज खतिवडा, आन्तरिक मामिला तथा कानुन मंत्रालयका शाखा अधिकृत बिजय कुमार मगर, सचिवमा चलचित्र विकास वोर्डका लेखा अधिकृत प्रभाकर भट्टराई, नवल खडका रहेका थिए ।

बोर्ड बाट नियुक्त स्थानिय सहजकर्ता मा केशव रायमाझि, दुर्गा नेम्वाङ, केवल तामाङको साथै प्रदेश सरकारबाट सिफारिस भएका प्रतिनिधिहरुमा मणि लिम्बु (बिजय सुब्बा), ध्यान बहादुर सुब्बा, हिमाल दहाल र नेपाल चलचित्रकर्मि महासंघका अध्यक्ष अरुण कुमार प्रधान रहेका छन् । बिषेश सहयोगिमा पत्रकार भीषण राई रहेका छन् ।

ShareTweetPin
Previous Post

देउवाले पत्रकारसंग जंगिदै भने ‘विपक्षी पार्टी भनेको सुन्नु भएन ?’

Next Post

गायिका दिपा लामा धरानमा सम्मानित

Next Post
गायिका दिपा लामा धरानमा सम्मानित

गायिका दिपा लामा धरानमा सम्मानित

Comments 1

  1. Kimwouch says:
    5 years ago

    [url=https://pptpharmacy.com/]best canadian online pharmacy[/url]

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

☏ सम्पर्क

✔ फलैचा मिडिया प्रा.लि.
∞ ठेगाना : रामधुनी ६, बक्लाैरी, सुनसरी
✆ मोबाइल नं : ९८४२५६४१०९,९८६२३०१३९६
✉ इमेल : falaichanews@gmail.com

☣ हाम्राे टिम

अध्यक्ष प्रबन्ध र निर्देशक :- सुमन भट्टराई
सम्पादक :- लक्ष्मीप्रसाद भट्टराई
प्रमुख संवाददाता :- खेमराज सापकोटा
यूके संवाददाता :- रविना काफ्ले
प्रमुख सल्लाहकार :- अरुण कुमार प्रधान
मल्टिमिडिया :- बिजय राई

® दर्ता

कम्पनी दर्ता नं : २१७७८४/०७५/७६
सूचना तथा प्रसारण विभाग : १४९३/०७६/७७
स्थायी लेखा नं. : ६०९५६१५५१

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.

No Result
View All Result
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.