No Result
View All Result
Friday, November 7, 2025
falaichanews
VIDEO
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
No Result
View All Result
falaichanews

देउवाले पत्रकारसंग जंगिदै भने ‘विपक्षी पार्टी भनेको सुन्नु भएन ?’

फलैचा न्यूज by फलैचा न्यूज
चैत्र १०, २०७७
in राजनीति, समाचार, स्थानीय, हेडलाइन
0
धरान आउँदै देउवा !

file photo

Share on FacebookShare on Twitter

विराटनगर । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेस सरकारमा नजाने बताएका छन् । विराटनगर विमानस्थलमा पत्रकारसंग कुरा गदै उनले कांग्रेस प्रतिपक्षमै रहने बताए ।

अहिलेको सरकारलाई स्वीकार गरेरै कांग्रेस अघि बढ्ने उनको धारणा थियो आज । हुन त देउवा विराटनगर विमानस्थलमा पत्रकारसंग जंगिए । हामीलाई प्रतिपक्षमा बस्ने म्यान्डेट छ,’ देउवाले भने, ‘त्यसैले हामी सत्ताका लागि मरिहत्ते गर्दैनौँ। सत्ता आइलाग्यो भने पछि पनि हट्तैनौँ, भाग्नेवाला पनि छैनौँ।’

काङ्ग्रेसले यही सरकारलाई समर्थन गर्नुको कारण चाहिँ के हो भन्ने जिज्ञाशामा उनले रिसाउँदै भने, ‘विपक्षी पार्टी भनेको सुन्नु भएन ?’ जानुस !’ आगामी महाधिवेशनमा सबैले समर्थन गरेर सभाभपति उठ्नोस् भनेर अनुरोध गरे भने लड्ने पनि उनले बताए ।

देउवाले केही दिनअघि निधन भएका कांग्रेस नेता अशोक कोइरालाको घर पुगेर श्रद्धाञ्जली व्यक्त समेत गरेका छन् । देउवा ५६ औँ अन्तर्राष्ट्रिय जातीय विभेद उन्मुलन दिवसको सन्दर्भमा हुने धरानमा आयोजना भएको कार्यक्रममा आएका हुन् ।

Tags: नेपाली कांग्रेस
ShareTweetPin
Previous Post

इटहरी रंगसालामा पहिलोपटक निःशुल्क स्वास्थ्य शिविर सहित फुटबल हुने

Next Post

श्रीलंका टापुमा चलचित्र छायांकन स्थल निर्माणको लागि प्रतिवेदन बुझाईयो

Next Post
श्रीलंका टापुमा चलचित्र छायांकन स्थल निर्माणको लागि प्रतिवेदन बुझाईयो

श्रीलंका टापुमा चलचित्र छायांकन स्थल निर्माणको लागि प्रतिवेदन बुझाईयो

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

☏ सम्पर्क

✔ फलैचा मिडिया प्रा.लि.
∞ ठेगाना : रामधुनी ६, बक्लाैरी, सुनसरी
✆ मोबाइल नं : ९८४२५६४१०९,९८६२३०१३९६
✉ इमेल : falaichanews@gmail.com

☣ हाम्राे टिम

अध्यक्ष प्रबन्ध र निर्देशक :- सुमन भट्टराई
सम्पादक :- लक्ष्मीप्रसाद भट्टराई
प्रमुख संवाददाता :- खेमराज सापकोटा
यूके संवाददाता :- रविना काफ्ले
प्रमुख सल्लाहकार :- अरुण कुमार प्रधान
मल्टिमिडिया :- बिजय राई

® दर्ता

कम्पनी दर्ता नं : २१७७८४/०७५/७६
सूचना तथा प्रसारण विभाग : १४९३/०७६/७७
स्थायी लेखा नं. : ६०९५६१५५१

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.

No Result
View All Result
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.