२०७८ सालको बिदाको सूची सार्वजनिक(हेर्नुहोस सूचि)

सरकारले आउँदो वर्ष २०७८ सालको बिदाको सूची सार्वजनिक गरेको छ ।

राजपत्रमा प्रकाशित सूचनाअनुसार अब पर्व बिदाको रुपमा सात दिन बिदा हुने भएको छ ।

कटौती भएका केही पर्वमासमेत बिदा दिने निर्णय भएको सरकारले जनाएको छ ।

हेर्नुहोस सूचि

 

प्रतिक्रिया छाड्नुहाेस्

Please enter your comment!
Please enter your name here