इटहरीका निजी कलेज खुले

इटहरी । इटहरीमा बन्द भएका निजी कलेजहरु आज(मंगलबार) देखि सञ्चालनमा आएका छन् ।

सोमबार साँझ उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल(हिसान) सुनसरीले एक विज्ञप्ती जारी गर्दै मंगलबारबाट कलेज सूचारु हुने जानकारी गराएको हो ।No description available.पठनपाठन सूचारु गर्न साथै शान्ति सुरक्षा कायम गर्न स्थानीय प्रशासन र सुरक्षा निकायलाई अपिल समेत गरिएको विज्ञप्तीमा उल्लेख गरिएको छ ।

इटहरीको विश्व आदर्श, कस्तुरी, कोशी र शुष्मा कलेजले पत्रकार सम्मेलन गरी शिक्षक र कर्मचारीमा मनोवैज्ञानिक त्रास बढेको भन्दै अनिश्चितकालका लागि कलेज बन्द गर्ने घोषणा गरेका थिए ।

 

By फलैचा न्यूज

फलैचा न्युज डटकम सुनसरीकाे रामधुनी नगरपालिका बाट संचालित अनलाइन पत्रिका हाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.