No Result
View All Result
Wednesday, July 9, 2025
falaichanews
VIDEO
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
No Result
View All Result
falaichanews

४१ वर्षमा छोरा आएपछि आमाको चम्किलो चेहरा !

फलैचा न्यूज by फलैचा न्यूज
चैत्र ९, २०७७
in पत्रपत्रिका, मुख्य समाचार, समाचार, समाज, स्थानीय, हेडलाइन
0
४१ वर्षमा छोरा आएपछि आमाको चम्किलो चेहरा !
Share on FacebookShare on Twitter

इलाम । ४१ वर्षदेखि भारतीय जेलमा बन्दी बनाइएका इलाम माई नगरपालिका– १० लुम्बकका दुर्गाप्रसाद तिम्सिना ६१ वर्षको उमेरमा घर फर्किएका छन ।

छोरा आइतबार घर फर्कँदै छ भन्ने खबर पाएकी आमा बाटो हेरेर बसिरहेकी थिइन् । अपराह्न साढे ३ बजे घरमास्तिर गाडी रोकियो । गाडीबाट झरेर छोरा घरतिर ओरालो झरे । पिँढीमा बसिरहेकी आमाको मुहारमा झन्झन् उज्यालो थपियो ।

आमालाई प्रत्यक्ष भेट्दा उनले कुनै प्रतिक्रिया जनाएनन् । दुर्गाप्रसादलाई आमाको छेउमा ल्याएर राखियो । ‘यो त बिरामी छ कि क्या हो ?’ आमाले सही शंका गरिन् । तर, छोराको वास्तविक स्वास्थ्य अवस्थाबारे आमालाई जानकारी छैन ।

४१ वर्षसम्म अनाहकमा जेल बसेका दुर्गाप्रसादको ‘आइक्यु लेभल’ नौ वर्षका बालकको जस्तो छ भनेर डाक्टरले भनेका छन् ।Sponsor Adकोलकाताको उच्च अदालतले उनको मानसिक अवस्था ठीक नभएको भन्दै छाड्न आदेश दिएको थियो । त्यही आदेशअनुसार उनी शनिबार थुनामुक्त भएको पुरा खबर नयाँ पत्रिकामा छ ।

Tags: दुर्गाप्रसाद तिम्सिना
ShareTweetPin
Previous Post

छोरालाई बचाइदिन ७० वर्षिय आमाको सबैमा आग्रह( भिडियाे सहित )

Next Post

प्रदेश १ का सांसदद्धारा ‘खुवालुङ’को अवलोकन

Next Post
प्रदेश १ का सांसदद्धारा ‘खुवालुङ’को अवलोकन

प्रदेश १ का सांसदद्धारा ‘खुवालुङ’को अवलोकन

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

☏ सम्पर्क

✔ फलैचा मिडिया प्रा.लि.
∞ ठेगाना : रामधुनी ६, बक्लाैरी, सुनसरी
✆ मोबाइल नं : ९८४२५६४१०९,९८६२३०१३९६
✉ इमेल : falaichanews@gmail.com

☣ हाम्राे टिम

अध्यक्ष प्रबन्ध / निर्देशक : सुमन भट्टराई
सम्पादक : लक्ष्मीप्रसाद भट्टराई
प्रमुख संवाददाता : खेमराज सापकोटा
मल्टिमिडिया : बिजय राई

® दर्ता

कम्पनी दर्ता नं : २१७७८४/०७५/७६
सूचना तथा प्रसारण विभाग : १४९३/०७६/७७
स्थायी लेखा नं. : ६०९५६१५५१

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.

No Result
View All Result
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.