No Result
View All Result
Thursday, November 6, 2025
falaichanews
VIDEO
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
No Result
View All Result
falaichanews

इटहरीका निजी कलेजको ब्रम्हलुट, विद्यार्थी सडकमा

फलैचा न्यूज by फलैचा न्यूज
चैत्र ६, २०७७
in शिक्षा, समाचार, स्थानीय, हेडलाइन
0
इटहरीका निजी कलेजको ब्रम्हलुट, विद्यार्थी सडकमा

file photo

Share on FacebookShare on Twitter

इटहरी । इटहरीका निजी कलेजका विद्यार्थीहरु विद्यालयले कोरोनाका कारण ढिलो गरी पढाइ सुरु भएपनि एक वर्षको शुल्क लिएको भन्दै सडकमा उत्रिएका छन् ।

उनीहरुले एक सातादेखि दैनिक जसो इटहरीको सडकमा उत्रिएर प्रदर्शन गरिरहेका छन् । आज पनि ठूलो संख्यामा सडकमा उत्रिएका विद्यार्थीहरुले इटहरी चोक केही समय जामसमेत गरेका छन् भने इटहरी उपमहानगरपालिका कार्यालय समेत घेराउ गरे ।

सामुदायिक र सरकारी क्याम्पसका विद्यार्धीको आन्दोलन प्रायः देखिँदै आए पनि इटहरीका निजी कलेजका विद्यार्थीहरु पहिलोपटक आन्दोलित भएका हुन् । उनीहरुले कलेजले लकडाउनको समयको समेत शुल्क मिनाहा नभएसम्म आन्दोलन जारी राख्ने बताएका छन् ।आन्दोलनरत निजी कलेजका विद्यार्थीलाई सुनसरीका राजनीतिक विद्यार्थी संगठनले पनि साथ दिएका छन् । नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियु, नेपाली काङ्ग्रेसको नेपाल विद्यार्थी संघ तथा माओवादी केन्द्रको अनेरास्ववियु(क्रान्तिकारी)ले विज्ञप्तिमार्फत समर्थन जनाएका हुन् ।

विद्यार्थीका जायज माग तत्काल पुरा नगरे आन्दोलनमा उत्रिने संगठनले चेतावनी समेत दिएका छन् । नपढाएको समयमा पनि विद्यार्थीबाट शुल्क असुलेर विवादमा आएका इटहरीका निजी कलेजले आफ्ना शिक्षकहरुलाइ भने तलवसमेत नदिएको बताइएको छ ।गत चैत १ गते एक बिज्ञप्ती निकाल्दै निजी कलेजको छाता संस्था हिसान सुनसरी अध्यक्ष मुकुन्द घिमिरे र सचिव सागर भट्टराईले अनलाइन कक्षा लिएर शुल्क लिएका तर्क गरेका थिए ।

यता इटहरी उपमहानगरपालिले शुल्क मिनाहाको आन्दोलन गरेका विद्यार्थीको माग सम्बोधन गर्ने भन्दै वार्ता सुरु गरेको छ । हिसानका प्रतिनिधि, विद्यार्थी र उपमहानगरका अधिकारीहरू बिच वार्ता सुरु भएको हो ।उपमहानगरपालिल भने हिजो नै छलफलको लागि पहल गरेको थियो । तर, छलफलमा कुनै सहमति हुन नसकेको बताइएको छ ।

 

Tags: इटहरी उपमहानगरपालिका
ShareTweetPin
Previous Post

एमालेबाट निर्वाचित वडाध्यक्ष होटलबाट रंगेहात

Next Post

युरोपेली जावाको मोटरसाइकल अब इटहरीमा

Next Post
युरोपेली  जावाको मोटरसाइकल अब इटहरीमा

युरोपेली जावाको मोटरसाइकल अब इटहरीमा

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

☏ सम्पर्क

✔ फलैचा मिडिया प्रा.लि.
∞ ठेगाना : रामधुनी ६, बक्लाैरी, सुनसरी
✆ मोबाइल नं : ९८४२५६४१०९,९८६२३०१३९६
✉ इमेल : falaichanews@gmail.com

☣ हाम्राे टिम

अध्यक्ष प्रबन्ध र निर्देशक :- सुमन भट्टराई
सम्पादक :- लक्ष्मीप्रसाद भट्टराई
प्रमुख संवाददाता :- खेमराज सापकोटा
यूके संवाददाता :- रविना काफ्ले
प्रमुख सल्लाहकार :- अरुण कुमार प्रधान
मल्टिमिडिया :- बिजय राई

® दर्ता

कम्पनी दर्ता नं : २१७७८४/०७५/७६
सूचना तथा प्रसारण विभाग : १४९३/०७६/७७
स्थायी लेखा नं. : ६०९५६१५५१

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.

No Result
View All Result
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.