No Result
View All Result
Sunday, May 18, 2025
falaichanews
VIDEO
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
No Result
View All Result
falaichanews

इटहरीमा लायन्स र लियो क्लब अफ इटहरी एक्टिभको स्वास्थ्य शिविर, एक हजार बढीले लिए सेवा

फलैचा न्यूज by फलैचा न्यूज
चैत्र ५, २०७७
in समाचार, समाज
0
इटहरीमा लायन्स र लियो क्लब अफ इटहरी एक्टिभको स्वास्थ्य शिविर, एक हजार बढीले लिए सेवा
Share on FacebookShare on Twitter

इटहरी । लायन्स र लियो क्लब अफ इटहरी एक्टिभको आयोजनामा इटहरी १४ नरभाषामा गरिएको स्वास्थ्य शिविरमा एक हजार बढीले सेवा लिएका छन् ।

नोबेल अस्पताल विराटनगरका डाक्टर तथा प्राबिधिकहरुको सहयोगमा गरिएको शिविरमा दर्जनभन्दा बढी रोगको परिक्षणका साथै औषधी वितरणसमेत गरिएको थियो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि तथा प्रदेश नं। १ सांसद लिलम बस्नेतले शिविरबाट निम्नवर्गीय किसान तथा मजदुरहरुको परिवार लाभान्वित भएको भन्दै आयोजकलाई धन्यवाद दिएका थिए । उनले प्रदेश सरकारसमेत जनताको स्वास्थ्यप्रति संवेदनशील रहेको बताए ।

कार्यक्रमका संयोजक डा। खगेन्द्र ओलीले शिविरले रोगहरुको पहिचान तथा उपचार गर्नुका साथै जनचेतनासमेत जगाउने काम गरेको बताए ।

लायन्स क्लबले निम्न वर्गीय व्यक्ति तथा परिवारको शिक्षा, स्वास्थ्य तथा रोजगारीको क्षेत्रमा सहयोग गरिरहेको लायन्स क्लब अफ इटहरी एक्टीभकी अध्यक्ष रञ्जु सिक्देलले जानकारी दिइन् । उनले आगामी दिनमा पनि आवश्यकताको आधारमा विभिन्न समुदाय, क्षेत्रलाई आफ्नो क्लबले सहयोग गर्ने बताइन् ।

ShareTweetPin
Previous Post

नेपाली बजारमा मिस्टर डोवल्स नम्बर वान लक्जरी

Next Post

एमालेबाट निर्वाचित वडाध्यक्ष होटलबाट रंगेहात

Next Post
एमालेबाट निर्वाचित वडाध्यक्ष होटलबाट रंगेहात

एमालेबाट निर्वाचित वडाध्यक्ष होटलबाट रंगेहात

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

☏ सम्पर्क

✔ फलैचा मिडिया प्रा.लि.
∞ ठेगाना : रामधुनी ६, बक्लाैरी, सुनसरी
✆ मोबाइल नं : ९८४२५६४१०९,९८६२३०१३९६
✉ इमेल : falaichanews@gmail.com

☣ हाम्राे टिम

अध्यक्ष प्रबन्ध / निर्देशक : सुमन भट्टराई
सम्पादक : लक्ष्मीप्रसाद भट्टराई
प्रमुख संवाददाता : खेमराज सापकोटा
मल्टिमिडिया : बिजय राई

® दर्ता

कम्पनी दर्ता नं : २१७७८४/०७५/७६
सूचना तथा प्रसारण विभाग : १४९३/०७६/७७
स्थायी लेखा नं. : ६०९५६१५५१

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.

No Result
View All Result
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.