No Result
View All Result
Thursday, May 15, 2025
falaichanews
VIDEO
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
No Result
View All Result
falaichanews

दोभान आगलागीः एक अर्ब बराबरको क्षतिको अनुमान

फलैचा न्यूज by फलैचा न्यूज
फाल्गुन १९, २०७७
in मुख्य समाचार, समाचार, स्थानीय, हेडलाइन
0
अपडेट :  दोभान आगलागी, ५५ घर जलिसके
Share on FacebookShare on Twitter

ताप्लेजुङ । ताप्लेजुङ दोभान बजारमा हिजो भएको आगलागीका पीडितलाई सरकारले ५ लाख रुपैयाँ दिने भएको छ । गृहमन्त्री रामबहादुर थापा बादलले अग्नि पीडितका तर्फबाट ज्ञापनपत्र बुझ्दै पीडितलाई तत्काल १५ हजार राहत उपलब्ध गराइएको र दीर्घकालीन पुनःस्थापनाका लागि कार्यविधि सच्याएर ५ लाख दिने बताए ।

त्यस्तै, नेपाल रेडक्रस सोसाइटी ताप्लेजुङ शाखाले विभिन्न भाडाकुँडा सहितका सामग्री र उद्योग वाणिज्य सङ्घले २० केजी चामल, नुन, तेललगायतका सामग्री वितरण गरेको छ । आगलागी हुँदा कम्तीमा ४९ घर जलेका छन् ।

५५ परिवार पूर्ण र थप २२ परिवार गरी ७८ घर परिवार विस्थापित भएका निमित्त प्रमुख जिल्ला अधिकारी गायत्रा अधिकारी खड्काले जानकारी दिइन् । ताप्लेजुङमा पटक पटक आगोलागी भएर ठूलो धनजनको क्षति हुने गरेको छ । आगलागिबाट एक अबै बराबरको प्रारम्भिक अनुमान गरिएको छ ।

ताप्लेजुङमा भएका आगलागिका घटना
१९९४, १९९५ साल र २००६ सालमा सदरमुकाम स्थित हालको वीरेन्द्रचोक क्षेत्रमा आगलागी भएको थियो । २०१३ सालमा ७ वटा घर जलेका थिए । २०१८ सालमा कांग्रेसले गरेको सशस्त्र विद्रोहमा जिल्ला अदालत ताप्लेजुङ तथा न्यून संख्यामा रहेका सरकारी कार्यलयमा आगजनी गरी कारागार समेत तोडेर कैदी बन्दीलाई छाडिएको बताइन्छ ।

२०३५ साल जेठमा ४ चार घर जलेर नष्ट भएका थिए । २०६० चैत्र १५ गते वीरेन्द्रचोक क्षेत्रमा आगलागी हुँदा ४५ घर जलेर नष्ट भएका थिए । २०६९ साल माघ २६ गते शेर्पाटोलमा आगलागी हुँदा ८ घर जलेर नष्ट भए, ती घरमा बस्ने १८ परिवार विस्थापित भएका थिए ।

२०७० साल कात्तिक १८ गते टुक्रेबजार क्षेत्रमा आगलागी हुँदा ५ घर जलेर नष्ट भए र अग्नि नियन्त्रणका लागि भत्काइएका घरमा बस्नेसमेत १७ परिवार विस्थापित भएका थिए । २०७१ साल चैत ९ गते फुङलिङ ४ तोक्मेडाँडा क्षेत्रमा आगलागी हुँदा ३७ घर जलेर नष्ट भए ७ घर अग्नि नियन्त्रणका लागि भत्काइएका थिए ।

यी समेत ४४ घर नष्ट हुँदा १४५ परिवार विस्थापित भएका थिए । २०७७ बैशाख १९ गते पुरानो बैंक लाइन, ट्याक्सी काउन्टर क्षेत्रमा आगलागी हुँदा ७ घर जलेर नष्ट भए । एउटा घर अग्नि नियन्त्रणका लागि भत्काइयो । ती आठ घरमा बस्ने २९ परिवार विस्थापित भएको तथ्यांक छ ।

ShareTweetPin
Previous Post

सरकार र विप्लव दुबैले बनाए बार्ता टोली

Next Post

यस्तो छ इटहरीको इपी ल्यान्ड एण्ड वाटर पार्क (फोटो सहित)

Next Post
यस्तो छ इटहरीको इपी ल्यान्ड एण्ड वाटर पार्क (फोटो सहित)

यस्तो छ इटहरीको इपी ल्यान्ड एण्ड वाटर पार्क (फोटो सहित)

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

☏ सम्पर्क

✔ फलैचा मिडिया प्रा.लि.
∞ ठेगाना : रामधुनी ६, बक्लाैरी, सुनसरी
✆ मोबाइल नं : ९८४२५६४१०९,९८६२३०१३९६
✉ इमेल : falaichanews@gmail.com

☣ हाम्राे टिम

अध्यक्ष प्रबन्ध / निर्देशक : सुमन भट्टराई
सम्पादक : लक्ष्मीप्रसाद भट्टराई
प्रमुख संवाददाता : खेमराज सापकोटा
मल्टिमिडिया : बिजय राई

® दर्ता

कम्पनी दर्ता नं : २१७७८४/०७५/७६
सूचना तथा प्रसारण विभाग : १४९३/०७६/७७
स्थायी लेखा नं. : ६०९५६१५५१

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.

No Result
View All Result
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.