अपडेट : दोभान आगलागी, ५५ घर जलिसके

ताप्लेजुङ । ताप्लेजुङको दोश्रो ठुलो बजार दोभानमा भिषण आगोलागिमा करिव ५५ घर जलेका छन् ।

आगो केही निन्त्रणमा आए पनि बजार देखि माथिको भीरमा समेत अगो लागेपछि अझै खतरा बढेको छ । बजारका बीच बीचका केही घरहरु लडाएर आगो केही मात्रामा भने नियन्त्रमा ल्याईएको छ ।

विहानदेखि शुरुभएको आगोलागि स्थानीय बासी, नेपाल प्रहरी, शसस्त्र प्रहरी, नेपाली सेना लगायतका उपस्थीतिमा आागो पूर्ण रुपमा नियन्त्रणमा आएको छैन् ।

आगो भित्रभित्रै बलि रहेकाले अझै सल्कने सम्भावना रहेको छ ।

By फलैचा न्यूज

फलैचा न्युज डटकम सुनसरीकाे रामधुनी नगरपालिका बाट संचालित अनलाइन पत्रिका हाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.