काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रमुख सचेतकबाट देव गुरुङलाई हटाएर विशाल भट्टाइलाई जिम्मेवारी दिएका छन् ।

खोटाङबाट निर्वाचित प्रतिनिधिसभा सदस्य भट्टराईलाई जिम्मेवारी दिइएको हो ।

नेकपा विभाजन भएपछि प्रचण्ड माधव पक्षले संसदीय दलको नेतामा पुष्पकमल दाहाल प्रचण्डलाई चयन गरेको छ भने, ओली समुहमा प्रधानमन्त्री ओली छन् ।

प्रतिक्रिया छाड्नुहाेस्

Please enter your comment!
Please enter your name here