रामधुनी । सुनसरीको इटहरीमा संचालित स्वारा स्किन एण्ड हेयर क्लिनिकले आइतबार दोस्रो वार्षिक उत्सव भब्यताका साथ सम्मपन्न गरेको छ ।

No description available.वार्षिक उत्सवको अवसरमा क्लिनिकले छाला, कपाल, नङ, कुष्टरोग तथा सौन्दर्य सम्बन्धी निशुल्क परामर्श दिएको छ भने कपाल प्रत्यारोपण गर्दा ४० प्रतिशतको समेत छुटको व्यवस्था गरेको क्लिनिकका सञ्चालक अनिल यादवले जानकारी दिए । छुटको व्यवस्था आज (आइतबार) बाट ७ दिन सम्मका लागी लागु हुने यादवले जानकारी दिए ।No description available.

प्रदेश १ मै विशेष स्कीन कै लागि मात्र विशेष डाक्टरद्धारा दैनिक रुपमा पूर्ण उपचार गर्दै आएको क्लिनिकले धेरैको समस्या समाधान गर्न सफल भइसकेको छ ।No description available.त्यस्तै क्लिनिको स्थापना भएसँगै स्कीन समस्याले हैरान भएका बिरामीले आफ्नै ठाउँमा उपचार पाएका छन् । इटहरीमा स्वारा स्किन एण्ड हेयर क्लिनिक सञ्चालनमा आएसँगै उपचारको लागि अन्यन्त्र जानुपर्ने बाध्यता समेत अन्त्य भएको यादवले बताए ।No description available.

सम्पूर्ण सौन्दर्य सम्बन्धी आधुनिक लेजर पद्धतिबाट उपचार गदै आएको यस क्लिनिकमा विशेषगरी युवा पुस्ताका बिरामीहरु बढीमात्रामा आउने गरेका संचालक यादवले बताए ।No description available.No description available.No description available.

प्रतिक्रिया छाड्नुहाेस्

Please enter your comment!
Please enter your name here