रामधुनी । सुनसरीको रामधुनी स्थित झुम्कामा संचालित गोल्डेन ब्रिज कलेज९प्रस्तावित० युनिक एकडेमी उच्च माविका कक्षा १२ ले नयाँ विद्यार्थीलाई स्वागत गरेको छ ।

No description available.

कलेजले शुक्रबार रामधुनी–७ स्थित रास तालमा एक कार्यक्रमको आयोजना गर्दै कक्षा १२ का विद्यार्थीले ११ मा भर्ना भएका विद्यार्थीहरुलाई स्वागत गरेका हुन् । कार्यक्रममा विद्यार्थीहरुले गायन, नृत्य लगायतका कला समेत प्रस्तुत गरेका थिए ।No description available.

कार्यक्रमको प्रमुख आकर्षणको रुपमा चर्चित बाल गायत प्रितम आचार्य रहेका थिए । उनले केही गीतले मनोरञ्जन प्रदान गरेका भने स्थानिय गायक सपन श्रेष्ठले समेत गितले कार्यक्रमलाई थप मनोरञ्जन बनाए ।No description available.No description available.

साथै कार्यक्रममा विभिन्न समयमा विभिन्न प्रतियोगिताहरुमा विजेता भएका विद्यार्थी तथा विद्यार्थीको समुहलाई पुरस्कार समेत वितरण गरिएको थियो ।No description available.

कार्यक्रमका अतिथिहरुले कलेज स्थापना हुनु रामधुनीका लागि गौरवको विषय भएको र रामधुनी नगरविकासमा शिक्षा विकासमार्फत कलेजले महत्वपूर्ण भूमिका खेल्ने बताए । No description available.युनिक एकडेमी उच्च माविको ब्यानरमा रहेको प्रस्तावित गोल्डेन ब्रिज कलेजमा विभिन्न संकायमा अध्यापन गराइरहेको छ ।No description available.No description available.No description available.No description available.

प्रतिक्रिया छाड्नुहाेस्

Please enter your comment!
Please enter your name here